Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए १३ लाख कित्ता वोनस सेयर

२०७३ आश्विन १८ गते

nepse1मंगलबार नेपाल स्टक एक्सचेन्जमा १३ लाख २४ हजार पाँच सय ३३ कित्ता वोस सेयर थपिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनको एक लाख सात हजार एक सय कित्ता र सुप्रिम डेभलपमेन्ट बैंकको १२ लाख १७ हजार चार सय ३३ कित्ता बोनस सेयर मंगलबारदेखि नेप्सेमा सूचिकृत भएका हुन् ।