Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१९ प्रतिशत बोनस सेयर दिँदै सेवा विकास बैंक

२०७३ आश्विन १७ गते

sewaसेवा विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।