Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय वाणिज्य बैंकको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता कहिले ?

२०७९ भाद्र १५ गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैक लिमिटेडको विभिन्न पदहरुको लिखित परीक्षाको नजिता प्रकाशन भएको छ । विज्ञापन नम्बर ३३–३६-२०७८–७९ आ.प्र., प्रशासन सेवा, प्रशासन, लेखा, कृषि तथा इन्जिनियरिङ्ग समूह, ७ तहका विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो । यस्तै उक्त पदको अन्तर्वार्ताको मिति समेत तोकिएको छ ।

हेर्नुहोस्