Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा सार्वजनिक आइटीआरएस सम्बन्धी निर्देशिका जारी(पूर्णपाठसहित)

२०७९ भाद्र १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली (आइटीआरएस) सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले क, ख, ग वर्गका र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकले यस निर्देशिकाको नाम ‘International Transaction Reporting System (ITRS) Guidelines, 2022’ उल्लेख गरेको छ । सो समयसम्मका लागि “शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका, २०६१” समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्याङ्क उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

हेर्नुहोस् पूर्णपाठ