Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सीडीएससीको सिस्टम बन्द

२०७९ भाद्र २ गते

बैंकिङ खबर/ बिहीबार साँझदेखि सीडीएससीको सिस्टम बन्द भएको छ । साँझ साढे ५ बजेदेखि अधिकतम १ दिनका लागि सिस्टम बन्द रहने सडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सीडीएससीले सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्‍याकमा स्थानान्तरण गर्नु पर्ने भएकोले बिहीबार साँझ ५ः३० देखि अधिकतम एक दिनसम्म मेरो सेयर, सि–आश्वा लगायतका सम्पूर्ण सेवाहरू अवरुद्ध हुने जनाएको छ ।

Ad