Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

श्वेत गंगा हाइड्रोपावरको सेयर बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

२०७९ श्रावण १८ गते

बैंकिङ खबर/ श्वेत गंगा हाइड्रोपावर कम्पनीको साधारण सेयर बाँडफाँट भएको छ। कम्पनीको सेयर २ लाख २७ हजार २ जनाले हात पारेका छन् । ५ जनाले भने ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकोमा ४ हजार ४४० जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले साउन ४ देखि ८ गतेसम्म आइपीओ निष्कासन गरेको थियो । आइपीओको नतिजा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, श्वेत गंगा हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।

Ad