नेशनल लाइफ इन्स्योरेन्सका सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर
२०७३ आश्विन १२ गते
सेयर:
नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त वोनस सेयर बीमा समितिबाट स्विकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।