Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हिमालयन र सिभिल बैंक मर्जरमा जाने समझदारी

२०७९ असार २८ गते

बैंकिङ खबर/ हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने समझदारी भएको छ। दुई वाणिज्य बैंकबीच मर्जरमा जाने समझदारी मंगलबार राति भएको हो। हिमालयन बैंकको एक सय कित्ता बराबर सिभिल बैंकको १ कित्ता अर्थात १००ः१ को स्वाप रेसियोमा मर्जर गर्ने सहमति भएको बताइएको छ । यसअघि बोर्ड लेवलमा स्वाप रेस्योबारे कुरा मिलेपनि कर्मचारी समायोजनमा कुरा नमिलेको कारण मर्जर लम्बिएको थियो । 

Ad