Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्दान्तिक सहमति

२०७९ असार २३ गते

   

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा गाभ्ने र गाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) बमोजिम सैद्दान्तिक सहमति दिएको छ ।