Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नौ अर्ब ७० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०७३ आश्विन ६ गते

nrb 1 (1)आगामी सोमबार नेपाल राष्ट्र बैंकले नौ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । बैंकले ९१ दिने अवधिको नौ अर्ब रुपैयाँ, एक सय ८२ दिने अवधिको ३० करोड र तीन सय ६४ दिने अवधिको ४० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टमबाट विक्रि गरिने उक्त ट्रेजरी बिल बैंक तथा फाइनान्स कम्पनीहरुले खरिद गर्न पाउनेछन् । अनलाइन बोलकबोलका लागि यहाँ क्लिक गर्नुहोस् ।