Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्छः गभर्नर अधिकारी

२०७९ जेष्ठ १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्ने बताउनुभएको छ ।

अर्थमन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले सरकारले बजेटमा ७ प्रतिशत बिन्दुमा मुल्यबृद्धि राख्ने लक्ष्य राखेकोमा त्यो अनुसार काम गर्ने बताउनुभयो । सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य तथा ७ प्रतिशतमा मुल्यबृद्धिलाई नियन्त्रणमा राख्ने योजना राखेको छ ।