Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईसीएफसी फाइनान्सका लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर

२०७३ आश्विन ४ गते

icfcआईसीएफसी फाइनान्सले  आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ ।