बैंकिङ खबर/ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्नुभएको हो । कुन-कुन क्षेत्रमा कति बजेट पूर्णपाठ