Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नविल इक्विटीको सार्वजनिक ईकाईको विक्रि खुल्यो, यसरी दिनुस् आवेदन

२०७३ आश्विन २ गते
सेयर:

नबिल इक्वीटी फण्डको सार्वजनिक इकाईको निष्काशन तथा बिक्री खुल्ला आइतबारदेखि खुला गरिएको छ ।  कम्पनीले प्रति इकाई मूल्य १० दरको १० करोड इकाईहरुको निष्काशन गरेको हो । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।

nabil