Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल राष्ट्र बैंक विराटनगरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा राष्ट्र बैंकका कर्मचारी, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी ३१ जनाले रक्तदान गरेका छन् ।

बैंकले वार्षिकोत्सवका अवसरमा फुटसल, हाजिरीजवाफ,ब्याडमिन्टन, टेवल टेनिस, बाल चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरेको छ ।

Ad