Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आइपीओ जारी गर्दै बुद्धनगर एग्रो फार्म

२०७८ चैत्र १४ गते


बैंकिङ खबर/ बुद्धनगर एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । फार्मले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

आइपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।

Ad