Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विश्व वित्तीय सप्ताहमा प्रभु क्यापिटलले विद्यार्थीलाई दियो शेयर तालिम

२०७८ चैत्र १० गते

बैंकिङ खबर/ प्रभु क्यापिटलले विश्व वित्तीय सप्ताहर अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्गत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि विक २०२२ अन्तर्गत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

क्यापिटलले मिति २०७७ चैत्र ०८ गते मंगलबार हेराल्ड कलेज काठमाडौंका स्नातक तह अन्तर्गतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए ।

Ad