Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले जलविद्युत र उर्जामा तोकिएको ऋण सीमा पुर्‍याउन सकेनन्

२०७८ फाल्गुन ९ गते


बैंकिङ खबर/ वाणिज्य बैंकहरुले जलविद्युत तथा उर्जामा तोकिएको ऋण सीमा पुर्‍याउन सकेका छैनन् । राष्ट्र बैंकले कृषि क्षेत्रमा बैंकहरुले १५ प्रतिशत ऋण पुर्‍याउनुपर्ने ब्यवस्था गरेको छ । त्यसअनुसार २०७८ असारमै ११ प्रतिशत पुर्‍याउनुसक्नुपर्छ भने आउँदो २०७९ असार मसान्तमा १३ र २०८० असार मसान्तसम्म १५ प्रतिशत पुर्‍याउनुपर्नेछ ।

२०७८ पुससम्म बैंकहरुले १२.९६ प्रतिशत ऋण पुर्‍याइसकेका छन् । सरकारी स्वामित्व बाहेकका २४ बैंकले ११.८३ प्रतिशत पुर्‍याएका छन् । उर्जा क्षेत्रतर्फ गत असार मसान्तमा ६ प्रतिशत पुर्‍याइसक्नु पर्ने ब्यवस्था थियो । पुस मसान्तसम्म जम्मा ५.७६ प्रतिशत मात्र पुर्याएका छन् । आउँदो २०७९ असार मसान्तमा ७, २०८० असार मसान्तमा ९ र २०८१ असार मसान्तमा ८१ प्रतिशत पुर्‍याउनुपर्ने ब्यवस्था छ ।

बैंकहरुले घरेलु साना तथा मझौंलामा २०७८ असार मसान्तसम्म ११ प्रतिशत पुर्‍याइसक्नुपर्छ भने २०७९ असार मसान्तमा १२ प्रतिशत पुर्‍याउनुपर्ने ब्यवस्था छ । २०८० असामरा १४ र २०८१ असारमा १५ प्रतिशत पुर्याउनु पर्ने ब्यवस्था छ । पुस मसान्तसमम् ११. १५ प्रतिशत पुर्याएका छन् ।

बैंक

कृषि ऋण (११% असार २०७८ सम्म)

जलविद्युत तथा उर्जा (६%)

साना तथा मझौला (एसएमइ 11%)

कुल प्राथमिकताप्राप्त ऋण

नेपाल बैंक

14.06

6.54

40.91

61.51

राष्ट्रिय बाणिज्य बैंक

11.2

5.81

20.61

37.62

कृषि विकास बैंक

38.28

4.75

27.64

70.68

नबिल बैंक

12.19

5.28

8.43

25.89

नेपाल इन्भेष्टमेन्ट बैंक

11.05

8.38

3.41

22.83

स्ट्यान्डर्ड चार्टर्ड बैंक

10.82

8.19

1.17

20.18

हिमालयन बैंक

23.62

2.03

1.79

27.45

नेपाल एसबीआइ बैंक

14.1

5.75

6.22

26.06

नेपाल बंगलादेश बैंक

12.75

6.86

12.61

32.21

एभरेष्ट बैंक

10.04

5.06

8.68

23.77

बैंक अफ काठमाण्डू

10.68

5.08

10.02

25.78

एनसीसी बैंक

8.46

6.61

11.98

27.05

एनआइसी एसिया बैंक

11.34

1.15

11.36

23.85

माछापुच्छ्रे बैंक

10.1

5.58

11.12

26.8

कुमारी बैंक

10.75

5.15

5.78

21.68

लक्ष्मी बैंक

12.52

6.85

1.85

21.22

सिद्धार्थ बैंक

11.57

5.37

10.65

27.59

ग्लोबल आइएमइ बैंक

12.09

7.38

9.04

28.51

सिटिजन्स बैंक

10.29

6.45

8.94

25.69

प्राइम बैंक

11.72

7.75

8.23

27.7

सनराइज बैंक

13.45

7.74

13.39

34.58

एनएमबि बैंक

12.26

8.47

12.62

33.35

प्रभु बैंक

11.42

4.71

5.44

21.57

मेगा बैंक

8.85

3.32

14.03

26.2

सिभिल बैंक

9.48

5.19

8.4

23.08

सेञ्चुरी बैंक

10.19

7.18

6.54

23.91

सानिमा बैंक

12.92

8.32

6.84

28.08

 

 

Ad