Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ?

२०७८ फाल्गुन ८ गते

बैंकिङ खबर/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैंयाँले वृद्धि गरेको हो।

यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ। अन्य इन्धनकाे मूल्य भने यथावत छ ।

Ad