Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

२०७८ फाल्गुन ४ गते

बैंकिङ खबर/ स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर बुधवार (आज) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

कम्पनीको १० प्रतिशत अर्थात ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

उक्त बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सकिने छ।

Ad