Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दस्तावेज

यस्तो छ सन् १९९६ मा राष्ट्र बैंकद्वारा प्रकाशित पुस्तक

२०७८ माघ २५ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकद्वारा सन् १९९६ मा प्रकाशित पुस्तकको स्क्यान सार्वजनिक गरेको छ । राष्ट्र बैंकले उक्त पुस्तकको स्क्यान टुइटमार्फत सार्वजनिक गरेको हो । उक्त पुस्तकमा राष्ट्र बैंकको ४० वर्ष(१९५६ देखि १९९६) लाई समेटिएको छ ।