Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१०.५ प्रतिशत बोनस सेयर वितरण गर्दै श्री इन्भेष्टमेण्ट

२०७३ भाद्र २३ गते
सेयर:

shreeश्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले १०.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीले प्रस्ताव गरेको १०.५ प्रतिशत बोनश शेयर र ०.५५ प्रतिशत नगद लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत भएको हो । सो लाभांश कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने बताइएको छ ।