Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर दिने

admin २०७३ भाद्र २२ गते
सेयर:

sanima bankसानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ।

हाल ४ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बोनस शेयर वितरणपछि पुँजी ५ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघ एशोशियट सदस्यमा प्रियराज रेग्मीको उमेदवारी क्यापिटल मार्केट

उद्योग वाणिज्य महासंघ एशोशियट सदस्यमा प्रियराज रेग्मीको उमेदवारी

२०८३ बैशाख १७ गते

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्ला Banner News

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्ला

२०८३ बैशाख १५ गते

भृकुटी स्टक बन्द हुँदा सेयर बजार हल्लीयो, ७९ हजार लगानीकर्ता विचल्लीमा ! क्यापिटल मार्केट

भृकुटी स्टक बन्द हुँदा सेयर बजार हल्लीयो, ७९ हजार लगानीकर्ता विचल्लीमा !

२०८२ चैत्र २७ गते

गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न क्यापिटल मार्केट

गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न

२०८२ चैत्र २३ गते