Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नयाँ सारथी लघुवित्तको सञ्चालकमा सिर्जना शर्मा

२०७८ मंसिर २२ गते

बैंकिङ खबर।

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम चयन भएकी छन् । कम्पनीको २८औँ सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको नियुक्ति गरेको हो।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत लगानीकर्तालाई उक्त जानकारी दिएको हो।

काभ्रेको धुलिखेलमा प्रधान कार्यालय रहेको कम्पनी नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्तको कारोबार गर्नका लागि स्वीकृत प्राप्त संस्था हो।