माउण्टेन इनर्जी कम्पनीले १९ लाख सेयर कित्ता आईपीओ निष्काशन गर्दै

बैंकिङ खबर । माउण्टेन इनर्जी नेपाल लिमिटेडले प्राथमिक शेयर ‘आइपिओ’ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक २६ गतेबाट सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये […]


३.३३ अंकले घटेको बजारमा २ अर्ब ४५ करोडभन्दा बढीको कारोबार

बैंकिङ खबर । आज नेप्से सूचक ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा अडिएको छ । सोमबार १९७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ६९ लाख ३७ हजार भन्दा बढी सेयर कारोबार भएका छन् । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ६२.३ अंकले वृद्धि भएको छ भने वाणिज्य बैंक ११.६२ अंकले तल झरेको […]


हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

  बैंकिङ खबर । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४ लाख १० हजार ८८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  


सारथी नेपाल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने

बैंकिङ खबर ।  नेप्सेले सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकरण तथा कारोबार फुकुवा गरेको छ । नयाँ नेपाल र सारथी लघुवित्त एक आपसमा गाभिएपछि नेप्सेमा सेयर सूचीकरण भएको हो । नेप्सेमा सारथी नेपाल लघुवित्तको नाममा २३ लाख ५३ हजार ८२१ कित्ता सेयर सूचीकृत भएको हो। अब कम्पनीको शेयर कारोबार सोमवारदेखि हुनेछ । सारथी लघुवित्तसँग […]


४.७२ अंक घटेको बजारमा करीब ३ अर्बको कारोबार

बैंकिङ खबर । आज नेप्से सूचक ४.७२ अंकले घटेर १६४०.९५ विन्दुमा अडिएको छ । १९६ कम्पनीको ३७ हजार ५९४ पटकको व्यापारमा २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबारमा आएका १२ समुहमध्ये व्यापारिक समुहको परिसूचक सर्वाधिक २ दशमलव २ प्रतिशतले बढेको छ । भने जलविद्युतको १ दशमलव ३९ प्रतिशत, निर्जीवन बीमाको […]


नेपाल बङ्गलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा मंसिर ७ गते हुने

बैंकिङ खबर । नेपाल बङ्गलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा मंसिर ७ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको हो । साधारण सभाले २ प्रतिशत नगद लाभांश वितरण गर्ने वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान लगायतमा छलफल तथा लेखापरीक्षक नियुक्ति र […]


सानिमा बैंकको १३.६० % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले प्रस्तावित १३ दशमलव ६० प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गर्न कात्तिक २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश र साधारण सभा प्रयोजनका लागि सोमबार बुक क्लोज हुँदैछ । हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ […]


नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद मंसिर ४ गतेबाट खुल्ने

बैंकिङ खबर । नेपाल फाइनान्स लिमिटेडको १२५ प्रतिशत हकप्रद सेयर मंसिर ४ गतेबाट बिक्री खुल्ला हुने भएको छ । कम्पनीले पुँजी वृद्धिका लागि १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। मंसिर २४ गतेसम्म विक्रीमा रहने यस कम्पनीको हकप्रद शेयरमा कात्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन […]


आजदेखि अपि पावरको ४७% हकप्रद सेयर बिक्री खुल्ला

  बैंकिङ खबर । आजदेखि अपि पावरको ४७% हकप्रद सेयर बिक्री खुल्ला भएको छ । गत फागुन १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति कम्पनीले आजदेखि ४७% हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०० अंकित दरका ५६ लाख ७० हजार कित्ता  हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो । यसको हकप्रद विक्री […]


सेयर बजारमा ३ अर्ब माथिको कारोबार

बैंकिङ खबर । सेयर बजारमा आज ३ अर्ब माथिको कारोबार भएको छ । यसअघि हिजो बुधबार सेयर बजारमा बैंकिङ सूचकले उछाल ल्याएको थियो । नेप्से सूचक १.७८ अंकले घटेर १६४५.६७ विन्दुमा अडिएको छ । आज १९२ कम्पनीको ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा १ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री भए । बाणिज्य बैंक, […]