विकास बैंकहरुलाई प्रतिश्प्रर्धा गर्न कठिन, मर्जरबाटै मेटिए नामी बैंकहरु !

बैंकिङ खबर । विकास बैंकको सूचिबाट अर्को एउटा विकास बैंकको नाम हट्ने भएको छ । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक विलय हुने भएको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि अब सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकीकृत कारोबार हुने छ । बैंक […]


एनआइसी एशिया बैंकबाट हजारौं प्रताडित, बैंकर्स संघमा गम्भिर छलफल !

बैंकिङ खबर । एनआइसी एशिया बैंकले ऋणीलाई प्रताडित बनाएको विषयले राष्ट्रिय बहसको स्वरुप लिएको छ । उक्त बैंकले गरेका ठगी तथा ग्राहकप्रतिको ज्यादतीका विषयलाई लिएर राष्ट्र बैंक, बैंकर्स संघ तथा विभिन्न संघसंस्थामा बहस हुन थालेको छ । एनआइसी एशिया बैंकले चर्को जरीवाना लिएको, पुनरकर्जा नदिएको, लकडाउनको समयमा राष्ट्र बैंकले उपलव्ध गराएको सुविधा समेत ग्राहकलाई नदिएको, […]


‘ब्रोकर कमिसन घटाउनेबारे धितोपत्र बोर्डले छलफल गरिरहेको छ’ (निरज गिरीसँगको अन्तरवार्ता)

पछिल्लो समय पुँजी बजारमा आम नागरिकको चासो बढ्नुका साथै पुँजीबजारको दायरा पनि विस्तार भएको छ । बजारमा दिनैपिच्छे नयाँ नयाँ व्यक्तिको आगमन भएको छ भने पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । सन्सारमै कतिपय व्यक्ति सेयरबजारबाट धनाड्य बन्ने गरेको र कतिपय व्यक्ति भने यही बजारबाट कम्जोर समेत बन्ने गरेका छन् । लगानीकर्ता पुँजी बजारमा आर्कषित […]


यी हुन् डेपुटी गभर्नरका मूख्य प्रतिष्पर्धी, कसले मार्ला बाजी ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्न आधा दर्जन प्रतिष्पर्धी देखिएका छन् । अहिले राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । उनीहरु मध्ये २ जनालाई सरकारले डेपुटी गभर्नर नियुक्ति गर्ने हो । आउँदो फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नर पद रिक्त हुँदैछ । यि दुइ पदका लागि ६ जनाबीच प्रतिष्पर्धा […]


सुधारोन्मुख नेपालको मुद्रास्फीति

अपेक्षा ढुंगाना । बैंकिङ खबर ।  सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र […]


एनआईसी एशिया बैंकले ग्राहकको खाताबाट पैसा निकाल्यो

बैंकिङ खबर । एनआईसी एशिया बैंकमा राखिएको पैसा बैंक खाताबाटै ग्राहकलाई थाहै नदिएर सुटुक्क बैंक आफैले निकालेको छ । बैंक खाताबाट रकम हराएपछि खोजि गर्दै जाँदा रकम बैंक आफैले निकालेको भेटिएको हो । रकम झिकिएको सूचना पाएपछि खातावाल सो को खोजि गर्दै बैंक पुगेका हुन् । आफैले पैसा झिकेपछि पैसा किन झिकियो भन्ने कारण माग […]


नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार

‘फिनसेन फाइल्स’ को नेपाल नाता कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले: खोज पत्रकारिता केन्द्र गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल […]


गरिवहरुका लागि लघुवित्त नै चाहिने ? के बैंकहरु धनीका लागि मात्रै हुन् ?

 बैंकिङ खबर । संसारभरको सम्पत्तिको बराबर वितरण हुने हो भने हरेक कुनाका मानिसलाई आरामले जिन्दगी विताउन पुग्छ । तर, यहाँ सम्पत्तिको समान वितरण छैन । केही मुलुक अत्याधिक विलाशी जिवन विताइरहेका छन् भने कतिपय देशमा खानकै लागि पनि संघर्ष गरिरहनु परेको छ । देशको अर्थतन्त्र, वैदेशिक व्यापार, पूर्वाधारको विकास, खानीजन्य उत्पादन, प्रतिव्यक्ति आय लगायतका हिसाबले […]


राष्ट्र बैंकद्धारा एकिकृत निर्देशीकामा गरिएका परिवर्तन : एक दर्जन नयाँ बुँदाहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ एकीकृत निर्देशीका (२०७६ को संसोधित निर्देशीका ) जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा व्याजदर परिवर्तन गर्न नपाउने । अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै व्याजदर लागु हुने. भएको छ । यो व्यबस्थापछि बैंकवित्तले व्याजदर […]


मर्जर हुँदै आकार फैलाउँदै लघुवित्तहरु !

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नयाँ लाइसेन्स बन्द गरेसँगै लघुवित्तको मर्जरले तिब्रता पाएको छ । घ वर्गका वित्तीय संस्थाका रुपमा रहेका लघुवित्त वित्तीय संस्थाको अनुमति पत्र मौद्रिक नीतिबाटै स्थगन गरिएको थियो । हाल पाइपलाइनमा रहेका लघुवित्तलाई पनि लाइसेन्स बन्द गयिरएको थियो । अहिले करीव ८५ लघुवित्त संचालनमा रहेको नेपाल राष्ट्र बैंकले […]