तरलता कम गर्ने राष्ट्र बैँकको रणनीति

नेपाल राष्ट्र बैँकले ६ महिनादेखि एक वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा थुप्रिएको अधिक तरलताको व्यवस्थापनका लागि राष्ट्र बैँकले ५० अर्ब रुपैँयासम्मको ऋणपत्र जारी गर्न लागेको हो । बैँकले चालू मौद्रिक नीतिमा गरेको व्यवस्था अनुरुप नै ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैँकले पहिलोपटक ऋणपत्र जारी गर्न लागेको हो । यसका […]