मानिस भित्र, बाहिर वसन्त ऋतुको आगमन सङ्गै क्या गज्जबले हासेको काठमाडौको  आकाश !

  अशोक बहादुर टंडन – कोरोना भाइरस (कोभीड १९) महामारीको कारण अहिले बिश्वको  आम जनजिबन कष्टगर बन्दै गएको छ, हालसम्म हजारौले  ज्यान गुमाउनु परेको छ, लाखौं नागरिक संक्रमित भएको अवस्था छ, भने बिश्वका  आम नागरिक यस्को प्रत्यक्ष अप्रत्यक्ष प्रभावमा पिल्छिएको अबस्था छ । बिश्वका धेरै जसो मुलुक लकडाउनको  अबस्थामा हुँदा व्यस्त शहर हरु पुरै सुनसान […]


राहत घोषणामै सिमित हुने संकेत ! एकसाता वित्यो, विपन्न वर्गको अवस्था के ?

अपेक्षा ढुंगाना / लकलडाउनको समय विस्तारै बढ्दै छ । पछिल्लोपटक थप आठ दिनका लागि सरकारले लकडाउन घोषणा गरेको छ । यो अबस्थासम्म आइपुग्दा पनि सरकारले विपन्न बर्गलाई राहत दिएको छैन । स्थानीय स्तरबाट राहत दिने भनिएको मात्रै छ । यसअघि भुकम्पका बेला पनि सरकारले महिनौ र बर्षपछि बल्ल राहात दिन सुरु गरेको थियो । अहिलेको […]


कोरोना संक्रमणको उत्पादन : चिनलाई दोष लगाउनु कत्तिको उचित ?

रक्षा ढुंगाना । कोरोना भाइरसको प्रकोप सर्वप्रथम २०१९ को डिसेम्बरको मध्यमा मध्य चीनको वुहान देखिएको थियो । वुहान शहरमा एक नयाँ प्रकारको रोग देखा पर्यो धेरै मानिसहरूमा बिना कारण निमोनिया हुन शुरू भयो र यसले विकराल रुप लिदै सारा विश्वलाई आर्थिक र रणनीतिक रूपमा पछि पार्दै अघि बढेको चीन नराम्ररी थलिन पुग्यो । जसको कारण […]


सक्रमणकालीन अवस्थामा बैंकिङ क्षेत्रको प्रविधि प्रयोगमा कतिको सार्थकता छ ?

अशोक बहादुर टंडन – कोरोना भाइरस (कोभीड १९) का कारण बिश्वले संकट सामाना गरिरको छ ,आम जनजीवन प्रताडित भएको छ । बिश्व लकडाउन स्थितिमा पुगेको छ भने नेपाल मा पनि संक्रमित हरु फेला परेको अवस्था छ, जस्को साबधानी वा फैलावट रोकथाम गर्न नेपाल सरकारले पनि लकडाउन लगाउने पर्ने अवस्था सिर्जना भएको छ जस्का कारण अर्थतन्त्रका […]


युथ एण्ड बैंकिङ : कोरोनाले जुराईदिएको अवसर

खडक रोकाया – दिनदिनैको कोलाहल उही काम जतिखेर पनि हतार हतार र समय गएको पत्तै नपाइने दैनिकीका बीच एक्कासी कोरोनाको आगमनले सबैतिर ब्रेक लागेको छ । बिश्व नै लकडाउनको अवस्थामा पुगेको छ । अर्थतन्त्रमा के कस्ता नकारात्मक असर पर्छन पछि आउने अध्ययनले रिपोर्ट देला र त्यसलाई पनि हामीले नै बेहारौला । तर आज नितान्त फुर्सदको […]


नेपालको संकट समाधान र समृद्धिको एक मात्र आधार “कृषि”

अशोक बहादुर टंडन –  बिश्व कोरोना भाइरस माहामारी ले आक्रान्त छ, अहिलेको अवस्थामा हजारौंले ज्यान गुमाउनु परेको छ भने लाखौ जनतालाई रोगले ग्रसित बनाएको छ । बिश्वभरका आमनागरिक यसको प्रत्यक्ष अप्रत्यक्ष मारमा परेको अवस्था छ । बिश्वका शक्तिशाली मुलुकले समेत ठुलो आर्थिक क्षती गुमाउन पर्ने प्रक्षेपण गर्दै छन्, आम मानिसको दैनिक जीवन कष्टकर बन्दै गएको […]


अत्यावश्यक क्षेत्रको नाममा कोरोना नफैलाउ । आफु बचौ र अरुलाई बचाउ ।

अर्जुन प्रसाद पोखरेल – बिश्व स्वास्थ संगठनले विश्व महामारीको रुपमा देखा परेको कोरोना भाईरस नेपाल उच्च जोखिम रहेको जानकारी गराउदासम्म सरकार पर्यटन बर्ष २०२० सफल पार्ने निहुमा कोरोना मुक्त नेपाल भनेर प्रचार प्रसार गरिरहेको थियो । त्यस समयमा कति पर्यटक आय ? तिनिहरु कहां कस्तो अबस्थामा छन् ? तिनिहरुलाई कोरोना नलागेको बैधता के छ ? […]


बैंकबाट आबश्यकता भन्दा धेरै रकम नझिकौं, वित्तीय सन्तुलन कायम गरौं

अपेक्षा ढुंगाना, कोरोना भाइरसको त्रास संसारभर फैलिरहेको छ । फलस्वरुप सबैजसो बैंकमा ग्राहकहरु पैसा झिक्न जानेको लामै लर्को छ । एटीएमबाट रकम झिक्नेको संख्या पनि बढेको छ । बैंकमा भएको रकम झिकिहाल्ने प्रबृति राम्रो होइन । अहिलेको समय भनेको हरेक व्यक्तिले संयमता अपनाउनुपर्ने समय हो । आफूलाई आबश्यकता भन्दा धेरै पैसा निकाल्ने, आफूलाई आबश्यकता भन्दा […]


कोरोना बिश्व अर्थतन्त्रको चुनौती

खडक रोकाया – चीनको वुहान प्रान्तबाट बिश्वब्यापी बनेको कोरोना भाईरस (कोभिड—१९) अहिले बिश्वकै चुनौतीको रुपमा देखा परेको छ । बिश्वमा सबैभन्दा ठुलो उद्योग हतियारको हो, दोस्रो ठुलो उद्योग रक्सी र तेस्रो ठुलो उद्योग औषधीको हो । कोरोनाको फैलावट यहि गतिमा हुने हो भने औषधी र औषधीजन्य बस्तुको कारोबार हिस्सा पहिलो स्थानमा आउने निश्चित छ । […]


युथ एण्ड बैंकिङ : भाग दुई

खडक रोकाया – अघिल्लो भागमा युवाको लागि अवसर साथै बैंक तथा बित्तिय संस्थाहरु र निक्षेप तथा कर्जा सुरक्षण कोषको भुमिका तथा अवसरको संक्षिप्त परिचय गरिएको थियो । आजको भागमा युवा उद्यमशीलता र त्यसको बिकास तथा प्रवद्र्दन गर्न विद्यमान ब्यवस्थाको बारेमा चर्चा गरिनेछ । युवा उद्यमशीलता कडा परिश्रम होईन उमंगसंगै ब्यवस्थित र स्पष्ट योजनासहित हामीले गर्ने […]