कोरोना सन्देश : बैंकहरुले कृषिमा लगानी बढाउँ

सञ्जय खड्का- प्राकृतिक बिपत्तिका कारण बिश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन् । समग्र मानव जातिलाई नै यस किसिमका विपत्तिले कुनै न कुनै रुपमा चुनैती दिदै आइरहेको छ । बिश्व अहिले corona virus covid -19 को माहामरीबाट गुज्रिरहेकोबेला नेपाल पनि यस माहामरीबाट अछुतो रहन सकेन र हाल नेपालमा पनि यसको प्रत्यक्ष असर अर्थक्षेत्रमा […]


लकडाउन : लघुवित्त, अर्थतन्त्र र हाम्रो दायित्व

सुशिल कडेल – भनिन्छ आजको २१ औ शताब्दी वैज्ञानिक युग जहाँ असम्भव भन्ने प्राय केहि छैन । यि र यस्ता शब्दावलीहरु सँगै नाता जोडिएर आउने गर्छ दैविक विपती र यसको समाधान । वैज्ञानीक रुपमा युगको परिभाषालाई नै प्रश्नवाचक चिन्ह खडा गरेर आउने यस्ता बिषम परिस्थितीका पछाडी एक कारण छ प्रकृती र मानव बिचको सिमा । […]


व्यापार घाटा र यसलाई कम गर्ने उपायहरु

रक्षा ढुंगाना । बैंकिङ खबर । आयात र निर्यात बीचको भिन्नतालाई व्यापार ब्यालेन्स भनिन्छ । तर एक देशले निर्यात भन्दा अधिक आयात गर्दछ भने यसलाई व्यापार घाटा भनिन्छ । यसको मतलब यो हो कि देशले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त सामान र सेवाहरू उत्पादन गर्न सक्षम छैन, त्यसैले यसलाई अन्य देशहरूबाट आयात गर्नुपर्दछ । […]


कोरोना प्रभाव अर्थतन्त्र, यसको असर र आगामी रणनीतिहरु

प्रबिण न्यौपाने   सन २०१९ सालको अन्तीम देखि बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको बिश्ब अर्थतन्त्त नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइनै चलायमान बन्न दिएको छैन । नत मान्छै कतै आबत जाबत गर्ने पाएका छन् । अब बिश्वको अर्थतन्त्र कता जाला भन्न सकिने कुनै आकलन गर्न सकिने अबस्था छैन । अझ भनौ […]


वित्तीय क्षेत्रमा कर्जा असुलीको प्रभाव : समस्या र समाधानहरु

दिनेश कटुवाल / कुनैपनि वित्तीय संस्थाको उत्पादन वा विक्री गरिने वस्तु भनेको उसले प्रदान गर्ने कर्जा र सेवानै हो । वितरीत कर्जाको सावा व्याज निर्धारित समयमा असुली हुनसकेमा संस्थाले कार्यक्रम निरन्तरता दिन, वित्तीय स्वसक्षमता (Self Sustainibility ) हासिल गर्न, थप कार्यक्रम विस्तार गर्न वित्तीय लगायत अन्य दायित्व निर्वाह गर्न असमर्थ हुन्छ । वित्तीय संस्थाले लगानी […]


राष्ट्र बैंकले ‘प्रभावकारी कर्जा नीति’ तयार गर्नुपर्छ

दिपेन्द्र बहादुर क्षेत्री, पुर्व गभर्नर, नेपाल राष्ट्र बैंक । अहिले अन्य क्षेत्रहरुमा जस्तै बैंकिङ क्षेत्रमा पनि बन्दाबन्दीको अवस्था रहेको छ । एटिएमबाट केही मात्रामा रकम झिक्नेभन्दा बाहेक बैंकिङ क्षेत्रमा निक्षेप राख्ने, निकाल्ने वा कर्जा लिने दिने कार्यहरु हुन सकेको छैन । त्यसैले, बैंकिङ क्षेत्रमा पूर्ण रुपमा बन्दीको आभास भएको छ । यो एक प्रकारको समयको […]


बैंक तथा वित्तीय क्षेत्रमा लकडाउनको प्रभाव – बैंकिङ विज्ञ, नरबहादुर थापाको बिचार

नरबहादुर थापा / नेपाल राष्ट्र बैंकले हालै चालू आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार, आठ महिनासम्ममा अर्थतन्त्रमा सामान्य अवस्था देखिएको छ । फागुनसम्मको अवस्था हेर्दा अर्थतन्त्र चीनमा कोभिड १९ आउनुअघिकै प्रवृत्तिमा देखिएको छ । निर्यात बढेको, आयातमा संकुचन आएको, राजश्व संकलन दर घटेको, पुँजीगत खर्च घटेको प्रवृत्ति यथावत नै देखिएको छ […]


लकडाउनको बिकल्पबारे सोचौ

योगेन्द्र राज खत्री- हाल विश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) सम्पुर्ण विश्व मानव जातिको लागि चुनौतिको विषय बनिरहेको छ । विश्वको ७ महादेशमा विविध जातजाति, धर्म, संस्कृति तथा परम्परालाई अंगाल्दै आएको मानव जाति हाल कोरोना कहरले गर्दा एक भएको महशुस भइरहेको छ । जसरी नेपालमा वि.सं २०७२ बैशाख १२ गतेको विनाशकारी महाभुकम्पको समयमा सम्पुर्ण […]


नेपालको वैदेशिक व्यापार प्रवृत्ति र यसका चुनौतीहरु

-सुशील भट्टराई कुनै पनि देशले विश्वका कुनै देशसंग गरिने वस्तु तथा सेवाको विनिमय वा कारोवार नै बैदेशीक व्यापार हो । यसलाई मुख्यतः दुई वटा आयामहरु, आर्यात र निर्यातबाट हेर्न सकिन्छ । नेपालमा प्रजातन्त्रको पुनस्थापनासगै द्रुतत्तर गतिमा अगाडी वढाइएको आर्थिक उदारिकरणको निती पश्चात नेपालको वैदेशकि व्यापारमा उल्लेखीय परिमाणमा बढेको देखीनेछ । नेपालको शोधनान्तर स्थिती र विदेशी […]


लघुवित्तको वर्तमान अवस्था, कोरोनाले पारेको प्रभाव र समाधानका उपायहरु

दिनेश कटुवाल- नेपालमा लघुवित्त कारोवारको वास्तविक थालनी ग्रामीण विकास बैंकको स्थापना (२०४९ साल) संगसंगै भएको हो । तर यो भन्दा अगाडि सामूहिक जमानीमा कर्जा प्रदान गर्ने कृषि विकास बैंकको साना किसान विकास आयोजना (२०३२) र वाणिज्य बैंकहरु मार्फत संचालित सुपरिवेक्षण कर्जा (२०३१), साना क्षेत्र कर्जा र सघन बैंकिंग कार्यक्रम (२०३८) ले स(साना क्षेत्रमा प्रदान गर्दै […]