Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
गृहपृष्ठ / क्यापिटल मार्केट

क्यापिटल मार्केट

नेप्सेमा ४३.७२ अंकको पहिरो, ५ कम्पनीले कमाए, अधिकांश बीमा कम्पनीले अत्याधिक गुमाए

साताको पहिलो दिनमै सेयर बजारमा ४३.७२ अंकको पहिरो गएको छ । बजार १२५२.५१ अंकमा झर्दा...

थप पढ्नुस्

शतप्रतिशत हकप्रद जारी गर्दै लक्ष्मी बैंक, धितोपत्र बोर्डमा दियो आवेदन

लक्ष्मी बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ...

थप पढ्नुस्

१३ सयको विन्दुबाट झर्यो सेयर बजार, साताभरमा ८६.५६ अंकको गिरावट

साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक २८.७५ अंकले घट्यो । तर, कारोबारमा भने राम्रो वृद्धि...

थप पढ्नुस्

नेपाल एसबीआई बैंकको एफपिओमा नपरेको पैसा यसरी लिनुस् फिर्ता

नेपाल एसबीआई बैंक लिमिटेडले एफपिओमा नपरेको पैसा माघ २८ गतेदेखि फिर्ता दिन सुरु गरेको छ...

थप पढ्नुस्

कैलाश विकास बैंकको २० प्रतिशत हकप्रद सेयर फागुन ६ गतेदेखि

कैलाश विकास बैंक लिमिटेडले आगामी फागुन ६ गतेदेखि २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा...

थप पढ्नुस्
जोशी हाइड्रोपावरको आईपीओले पायो ग्रेड फाइभ रेटिङ

जोशी हाइड्रोपावरको आईपीओले पायो ग्रेड फाइभ रेटिङ

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ...

थप पढ्नुस्

परिसूचक दोहोरो अंकले घट्दा पनि भाग्यशाली ठहरिए १३ कम्पनी, कारोबारमा सामान्य सुधार

बुधबार सेयर बजार २१.६२ प्रतिशतले घट्दा १३ वटा कम्पनीका सेयरधनीले अधिकतम ५.६ प्रतिशतदेखि न्यूनतम ०.१९...

थप पढ्नुस्
भैरवकुण्ड हाइड्रोपावरले तीन लाख कित्ता आईपीओ जारी गर्ने

भैरवकुण्ड हाइड्रोपावरले तीन लाख कित्ता आईपीओ जारी गर्ने

भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक...

थप पढ्नुस्

चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

बुधबार नेपाल स्टक एक्सचेञ्जमा चार वटा कम्पनीको बोनस सेयर सूचिकरण गरिएको छ । तीन वटा...

थप पढ्नुस्

४.२४ अंकले घट्यो सेयर बजार, कारोबारमा सामान्य सुधार

मंगलबार पनि सेयर बजार घटेर बन्द भएको छ । यद्यपि, सोमबारको तुलनामा गिरावटको दरमा कमी...

थप पढ्नुस्