स्थानीय तहमा अस्पताल निर्माण गर्न २० करोडसम्म कर्जा पाइने
बैंकिङ खबर । सरकारले स्थानीय तहमा अस्पताल निर्माण गर्न २० करोडसम्मको कर्जा दिने भएको छ । अस्पताल नभएको स्थानीय तहमा १ सय शय्यासम्मको अस्पताल निर्माण गर्नका लागि नेपाल राष्ट्र बैंकले आवश्यक पर्ने कर्जा उपलव्ध गराउने भएको हो । यो व्यवस्थाअनुसार बैंकहरूले यस्तो कर्जा आधारदरमा अधिकतम २ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरेर दिनुपर्ने छ। राष्ट्र बैंकले […]
अफगानस्तानको केन्द्रीय बैंकमा १० अर्ब डलरको सम्पति !
बैंकिङ खबर । तालेवानले अफगानस्तानमा कब्जा जमाएपनि अफगानस्तानको १० अर्ब डलर रकम उनीहरुले नपाउने भएका छन् । अफगानस्तानको केन्द्रीय बैंक बैंक अफ अफगानस्तानले सबै रुपैँया लुकाएको छ । बैंकले धेरैजसो सम्पति अफगानस्तानको बाहिर नै राखेको जनाइएको छ । एक अफगान अधिकारीका अनुसार सेन्ट्रल बैंकले आफ्नो ढुकुटीमा विदेशी मुद्रा, सुन र अन्य बहुमूल्य सामानहरु लुकाएको छ । […]
सेयरमा कैयौंको लगानी, सिमितले मात्र लाभ लिए : अर्थमन्त्री शर्मा
बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा लाखौले लगानी गरेको बताएका छन् । यद्यपी सिमित लगानीकर्ताले मात्रै यसको लाभ लिएको उनको भनाई छ । अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारले दिनदिनै नयाँ रेकर्ड कायम गर्दा पनि त्यसबाट सबैले फाइदा लिन नसकेको तर केही व्यक्ति मात्र पहुँचमा रहेको बताए । उनले ३७ लाख लगानीकर्ता पुगे […]
पुँजीगत खर्च हुन नसक्दा तरलता अभाव : चेम्बर
बैंकिङ खबर । नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्च समयमै खर्च नहुँदा बजारमा तरलता अभाव भएको बताएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी सँग चेम्बरले बिहिबार आर्थिक वर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि पहिलेजस्तै न्यून रहेकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिकाअनुसार खर्च गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएको […]
बैंकिङ प्रणालीमार्फत पठाएको रेमिट्यान्स बैंकमा जम्मा गरे थप एक प्रतिशत ब्याज
बैंकिङ खबर/वैदेशिक रोजगारीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरे थप एक प्रतिशत ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने उल्लेख छ । वैदेशिक रोजगारीमा रहेका […]
बैंक तथा वित्तीय संस्थाले किस्ता घटाएर कर्जाको पुनर्संरचना गर्नुपर्ने
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले किस्ता घटाएर कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दे उक्त निर्देशन दिनुभएको हो । कोभिड–१९ को प्रभावलाई मध्यनजर गरी प्रवाहित कर्जामा बैंक तथा वित्तीय संस्था स्यमले अध्ययन गरी किस्ता रकम घटाइ भुक्तानी अवधि घटाउन सक्ने उहाँले […]
नेपाललाई एडीबीको १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण
बैंकिङ खबर । एसियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण दिने सम्बन्धि सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहुलियत ऋण कोभिड विरुद्धको खोप […]
वित्तीय क्षेत्रको कर्जा सीमित व्यक्तिमा केन्द्रित भएकाले वित्तीय पहुँच कमजोर :अर्थमन्त्री
बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको अधिक हिस्सा सीमित स्थानका सीमित व्यक्तिहरुमा केन्द्रित रहँदै अएका कारण सर्वसाधारणको वित्तीय पहुँच कमजोर भएको बताएकाछन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शर्माले देशको आर्थिक अवस्थाको जानकारीको स्वेत पत्र प्रस्तुत गर्दै यस्तो बताएकाहुन् । उनले ज्ञान, सीप, शिक्षा र व्यवसायिक परियोजनामा अधारित कर्जा विस्तारमा जोड […]
सरकारले उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने (पूर्णपाठ)
बैंकिङ खबर/संयुक्त सरकारले कोरोनाका कारण संकटग्रत भएका उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने भएको छ ।सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा तोकिएको ११ प्राथमिकतामा कोरोना प्रभावितालाई समेत समावेश गरिएको छ । संयुक्त सरकारले उत्पादनमस्खी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने लगायतका विषयलाइ विषेश प्रथमिकतामा राखेको […]
मौद्रिक नीतिमा अर्थ समितिको १७ सुझाव : शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पहल
बैंकिङ खबर । संसद्को अर्थ समितिको शुक्रबार बसेको बैठकले समग्र अर्थतन्त्रका विषयमा विभिन्न १७ वटा बुँदामा सुझाव तथा निर्देशन दिएको छ । समितिले चालु वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई १७ बुँदे सुझाव दिएको हो । समितिले यसअघि गभर्नर महाप्रसाद अधिकारीसँग समेत छलफल गरिसकेको छ । समितिले कोभिडका कारण शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई अर्थतन्त्रका […]