घोराही सिमेन्टको बोनस सेयर घोषणा

बैंकिङ खबर/घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ । पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार पुस १६ […]


सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गर्नको लागि सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको छ। बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछिको निष्काशनको लागि स्वीकृति दिएको हो। कम्पनीलाई एक अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँबराबरको ३६ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति दिइएको हो। कम्पनीले प्रतिकित्ता तीन सय ६० रुपैयाँ […]


गरिमा विकास बैंकको लाभांश घोषणा

बैंकिङ खबर/ गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। […]


नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

  बैंकिङ खबर/नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र […]


हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारले दिए आवेदन

बैंकिङ खबर/ हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० […]


नयाँ स्टक एक्स्चेन्ज खोल्न सरकारलाई धितोपत्र बोर्डको प्रस्ताव

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउनका लागि अर्थमन्त्रालयलाई प्रस्ताव गरेको छ । बोर्डले आइतबार अर्थमन्त्रालयलाई नयाँ स्टक एक्स्चेन्ज खोल्नका लागि प्रस्ताव गर्दै पत्र पठाएको हो । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार अर्थ समितिले नै स्टक एक्स्चेन्जको लाइसेन्स खोल्न स्वीकृति दिएकाले मन्त्रालयलाई यसबारे जानकारी गराउँदै प्रस्ताव पत्र पठाइएको हो । नयाँ […]


पूर्ण संख्यामा आवेदन नपरेसम्म हिमालयन रिको आईपीओ खुला

बैंकिङ खबर/ हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा पूर्ण रुपमा आवेदन परेपछि मात्रै आवेदन लिने कार्य बन्द हुने भएको छ । छिटोमा आजसम्म आवेदन दिन सक्ने व्यवस्था रहेपनि यस दिनसम्म पूर्ण संख्याको लागि आवेदन नपरेमा पुस ११ सम्म पनि लम्बिन सक्ने छ । यद्यपि पुस ११ अगावै सम्पूर्ण रुपमा आवेदन परेमा बीचमै आवेदन लिने कार्य बन्द […]


नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ […]


हिमालयन रिइन्स्योरेन्सको आईपीओ प्रिमियम मूल्यमा निष्कासन

बैंकिङ खबर/ हिमालयन रिइस्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले ३ करोड कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमा ३० लाख कित्ता वैदेशिक रोजगारीमा […]


चेम्बरले भन्यो, ‘धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका अव्यावहारिक’

  बैंकिङ खबर/नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरूको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानकर्षण भएको जनाएको छ। धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको […]