दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/ दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड […]


दुई हाइड्रोपावरको डेढ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज ( नेप्सेमा) दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ । सार्वजनिक निष्कासन गरेको मायाखोला हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभवित स्थानीयलाई जारी गरेको ५ लाख कित्ता, सर्वसाधरणलाई […]


कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु तर्क बहादुर बुडाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता सेयर गरेर कुल ३८ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् […]


नेप्से घेर्न गएका लगानीकर्ता प्रहरी नियन्त्रणमा

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्ता पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोलालाई प्रहरीले पक्रउ गरेको […]


बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

बैंकिङ खबर/ बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटस लिमिटेडको कार्यालयमा आज (शुक्रबार) आईपीओ बाँडफाँट भएको हो । यो कम्पनीको आईपीओ दुई लाख आठ हजार ८५ जनाले ८० हजार ९५० कित्ता प्राप्त गरेका हुन् । आईपीओको रिजल्ट सीडीएस एन्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट र मेगा […]


सगरमाथा जलविद्युत आयोजनाको आईपीओ खुल्दै

बैंकिङ खबर/ सगरमाथा जलविद्युत कम्पनी लिमिटेडकाे आईपीओ बिक्री खुला हुने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि […]


सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/ सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ […]


कुमारी बैंकको ३ लाख २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले ३ लाख २१ हजार ३ सय ९४ कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ । बैंकले दुई संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बैंकका संस्थापक सेयरधनी बालकृष्ण श्रेष्ठ र चन्द्रबहादुर खत्रीले आ–आफ्नो सेयर बेच्ने भएका हुन्। श्रेष्ठले बैंकको ३ लाख १६ हजार १ सय ४० कित्ता र खत्रीले ५ […]


प्रभु स्मार्ट फन्डमा १.५५ गुणा बढीको आवेदन

बैंकिङ खबर/प्रभु बैक लिमिटेड कोष प्रवर्द्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फन्डमा १.५५ गुणा बढी आवेदन परेको छ। निष्कासित कुल ८ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैक लिमिटेडले १ करोड १२ लाख इकाइ र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० […]


आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड

बैंकिङ खबर/आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलमा आईपीओ आज बिहान बाँडफाँड गरिएको हो। आत्मनिर्भर लघुवित्तले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ […]