मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य

बैंकिङ खबर/धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटामात्रै योग्य देखिएका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दै हाल सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो। नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा […]


बिपिडब्लु लघुवित्तको आईपीओ भर्नुभयो, आज अन्तिम दिन

बैंकिङ खबर/ बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणको लागि निष्काशन गरेको हो। लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन […]


ईङवा हाइड्रोपावरको सेयर बिक्री खुला

बैंकिङ खबर/ ईङवा हाइड्रोपावर लिमिटेडको सेयर बिक्री खुला भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आजबाट साधारण सेयर बिक्री खुला गरेको हो । कम्पनीले चैत ५ गतेसम्म सेयर जारी गर्ने भएको छ।कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइन्छ। कम्पनीको जारी पुँजी ६० करोड रुपैयाँ छ। यसको […]


बन्द हुँदै निष्क्रिय डिम्याट खाता

बैंकिङ खबर/ सेयर नभएका र लामो समयदेखि सञ्चालनमा नआएका निष्क्रिय डिम्याट खाता बन्द गरिने भएको छ । खुलेकामध्ये धेरै खाता निष्क्रिय हुन थालेपछि सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले त्यस्ता खाता बन्द गर्न लागेको हो । विद्यमान कानुनले खातावालाको अनुमतिविना डिम्याट खाता बन्द गर्न पाइँदैन । यसकारण उक्त कानुनी व्यवस्थालाई परिमार्जन गरी तोकिएको समयसम्म निष्क्रिय रहेका डिम्याट […]


कुमारी बैंकको साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा

बैंकिङ खबर/ कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको साढे २ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो । उक्त सेयरका लागी इच्छुक व्यक्ति, संस्था वा कम्पनीले उक्त सेयरमा मंगलबारदेखि फागुन ३० गतेसम्म बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्सालमा […]


आत्मनिर्भर लघुवित्तको आईपीओ भर्नुभयो, आज अन्तिम दिन

बैंकिङ खबर/आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता […]


एसियन हाइड्रोपावरको आईपीओ बाँडफाड ? यसरी हेर्नुहोस् नतिजा

बैंकिङ खबर/ एसियन हाईड्रोपावार लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आइतबार आइ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ […]


ईङवा हाइड्रोपावरको आईपीओ फागुन २१ गतेदेखि खुल्ने

बैंकिङ खबर/ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड […]


ग्लोबल आइएमईको ५० लाख कित्ता डिबेन्चर बाँडफाँड

बैंकिङ खबर/  प्रति शेयर एक हजार रुपियाँ अङ्कित दरको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” को ५० लाख कित्ता डिबेन्चरहरु बाँडफाँड गरिएको छ । मिति २०७९ माघ २९ देखि २०७९फागुन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गर्दा प्राप्त हुन आएको आवेदनहरु मिति २०७९फागुन १२ गते शुक्रबार बाँडफाँड गरिएको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता […]


नेप्सेमा निफ्राको ऋणपत्र सूचिकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको ऋणपत्र सुचिकृत भएको छ । बिहीबार बैंकको २२ लाख ८९ हजार ८ सय १३ कित्ता निफ्रा उर्जा ऋणपत्र सुचिकृत भएको हो। ऋणपत्र सुचिकृत भएसँगै आगामी आइतबारबाट यस ऋणपत्रको कारोबार सुरु हुने छ । ऋणपत्रको कारोबार NIFRAUR85/86 सिम्बलबाट हुने छ । बैंकले मङ्सिर २९ गतेदेखि पुस […]