बिहिबार नेप्सेमा ४६ करोड रुपैयाँ बढीको कारोबार

लक्ष्मी बुढाथोकी, बैंकिङ खबर । साताको अन्तिम कारोबारका दिन विहिबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । विहिबार शेयर बजार ०.६२ अंकले घटेर १२४८.५३ विन्दुमा कारोबार बन्द हो । विहिबार बजारमा १७२ कम्पनीको १६ लाख ५४ हजार २३१ कित्ता शेयर ४६ करोड ३६ हजार रुपैयाँ भन्दा बढिमा खरिदबिक्री भएको छ । कारोबारको आधारमा भने […]


बुधबार नेप्सेमा समान्य अंकको गिरावट

बैंकिङ खबर । साताको चौथो कारोबारका दिन शेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ । बुधबार नेपाल स्टकएक्सचेन्ज (नेप्से) १.१२ अंकले घटेर १२४९.९६ विन्दुमा कारोबार बन्द भएको हो । उक्त दिन बजारमा १६८ कम्पनीहरुको २९ लाख ९८ हजार ९४७ कित्ता शेयर ५७ करोड ३४ लाख ४७ हजार रुपैयाँ भन्दा बढीमा खरिद बिक्री भएको छ । […]


माछापुच्छ्रे बैंकको ऋणपत्र जोखिममुक्त, इक्राले दियो ए माइनस रेटिङ

बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउँछ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ । साउनको पहिलो सातादेखि ऋणपत्रमा आवेदन खुला हुनेछ ।


मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का

बैंकिङ खबर । मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरको सम्झौता गरिसकेका बैंकहरुको शेयर कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुनेमा ग्लोबल आइएमइ बैंक, जनता बैंक नेपाल र कैलाश विकास बैंक रहेका छन् । मर्जरको सम्पुर्ण प्रकृयाहरु पुरा भइसके पश्चात यी बैंकहरुको पुनः शेयर […]


बैंकलाई ब्रोकर लाइसेन्स दिन आनाकानी

नेपाल स्टक एक्सचेन्जले बैंकहरूलाई ब्रोकर लाइसेन्स दिन आनाकानी गरेको लगानीकर्ताले आरोप लगाएका छन् । नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकलाई सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स माग गर्न पाउने अनुमति दिएको झन्डै एक महिना बित्न लाग्दा पनि बैंकले ब्रोकर लाइसेन्स पाएका छैनन् । सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स दिन रोकेको […]


घोडीघोडा लघुवित्तको आईपिओ खुल्यो, बढीमा एक हजार कित्ताका लागि आवेदन दिन पाइने

बैंकिङ खबर । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि एक लाख २४ हजार कित्ता प्राथमिक शेयर निष्काशन सुरु गरेको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ। सेयर निष्काशन छिटोमा असार २५ र ढिलोमा साउन १९ गते बन्द हुनेछ । […]


८३४ सर्वसाधारण र २७ व्यक्तिगत आवेदकले पाए नेपाल बंगलादेश बैंकको ऋणपत्र

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंक लिमिटेडको “१०.२५% एनबिबिएल डिबेन्चर २०८५” को बाँडफाँड सम्पन्न भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको आठ लाख कित्ता ऋणपत्रका लागि ८३४ जना आवेदकबाट एक लाख २६ हजार नौ सय २८ कित्ताका लागि आवेदन परेकोमा ६९५ जानले माग गरेबमोजिम ऋणपत्र पाएका छन् । बाँकी […]


वित्तीय साक्षरतासम्बन्धी बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै धितोपत्र बोर्ड

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले असार १७ र १८ गते बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ओइसिडी (द अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट) अन्तर्गतको आइएनएफ (इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेसन) को सहकार्यमा सम्मेलन गर्न लागेको बोर्डले जनाएको छ । ’ओइसिडि सेबोन इन्टरनेशनल कनफ्रेन्स एन्ड राउण्डटेबल अन […]


१२ करोड २९ लाख कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा पछिल्लो दुई महिनाको अवधिमा १२ करोड बढी कित्ता सेयर सूचीकृत भएको छ । यो अवधिमा बजारमा बोनस सेयरको चाप बढी देखिएको नेप्सेको तथ्यांकले देखाएको छ । वैशाखदेखि हालसम्म १२ करोड २९ लाख ६३ हजार ५६३.६ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार वैशाख देखिको तथ्यांकमा २४ कम्पनीको बोनस सेयर, नौ कम्पनीको […]


सात वटा ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति

बैंकिङ खबर । सात वटा ब्रोकरले मार्जिन कारोबार गर्ने अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिव्या क्रिष्टल सेक्युरीटीज(५०), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), सेक्युर्ड सेक्युरीटीज(३६), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६), नेपाल स्टक हाउस(१४) लाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो । यी कम्पनीहरुले मार्जिन कारोबार गर्न राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेका छन् । कम्तीमा १० […]