मन्जुश्री फाइनान्समा रोजगारीको अबसर, प्लस टु उत्तिर्णले आवेदन दिन सक्ने

  बैंकिङ खबर । मन्जुश्री फाइनान्सले केही कर्मचारी माग गरेको छ । उक्त फाइनान्स कम्पनीले प्लस टु उत्तिर्ण गरेका व्यक्तिहरु माग गरेको हो । काम गर्नका लागि जुनसुकै उमेर समुहले पनि आवेदन दिन सक्नेछन् ।


नेपाल बैंकमा परिक्षा दिएका १४३ जना उत्तिर्ण (नामावलीसहित)

बैंकिङ खबर । लोकसेवा आयोगद्धारा नेपाल बैंक लि. मा परिक्षा दिएकाहरुको उत्तिर्ण नामावलि प्रकाशित भएको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गरी उत्तिर्ण नामहरु सार्वजनिक गरेको छ । विभिन्न पदमा नेपाल बैंकमा खोलिएको भ्याकेन्सी अन्तरगत १ सय ४३ जनाको नाम प्रकाशित भएको छ ।


घरमै बसेर गर्न सकिन्छ बैंकिङ परिक्षा तयारी (महत्वपूर्ण केही टिप्सहरु)

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किनछनौट भइएन भन्नेमा अलमल पर्छन् । कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले […]


वित्तीय क्षेत्रमा रोजगारीको अवसर : प्रवीणतादेखि स्नातकसम्मलाई जागीर

बैंकिङ खबर । विभिन्न वित्तीय संस्थाहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । दुई वटा लघुवित्त, दुई वटा विकास बैंक र एउटा पुनर्विमा कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गर्दै भ्याकेन्सी खुलाएका छन् । सिन्धु विकास बैंकले केही संख्यामा सुपरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर र माइक्रोफाइनान्स हेड मागेको छ भने एसिस्टेन्ट वा सुपरभाइजर […]


छिमेक लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी [हेर्नुहोस् सूचना सहित]

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ । कम्पनीले अधिकृत, सहायक अधिकृत र सहायक इकाइ प्रबन्धक पदमा कर्मचारीहरुको माग गरेको हो । अधिकृत आठौं तथा अधिकृत सातौ तहका लागी २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक चतुर्थ तहको लागी १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको […]


वित्तीय क्षेत्रमा रोजगारीको सुनौलो अवसर : आधा दर्जन बढीमा भ्याकेन्सी

बैंकिङ खबर । वित्तीय क्षेत्रमा करिअर बनाउन चाहनेहरुका लागि ठूलो अवसर खुलेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न पदका लागि भ्याकेन्सी खुलाएका छन् । अनुभव नभएकाहरुका लागि अनुभव बटुल्ने अवसरका साथै अनुभवीहरुलाई करिअर बनाउने सुनौलो अवसर रहेको छ । पोखरा फाइनान्सले केही सुपरभाइजर वा जुनियर अफिसर, एसिस्टेन्ट वा सिनियर एसिस्टेन्ट र केही जुनियर […]


धितोपत्र बोर्डमा रोजगारिको अबसर, सहायकदेखि निर्देशकसम्म आवेदन खुल्ला

बैंकिङ खबर । पुँजीबजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सहायक पद देखि निर्देशकपद सम्मका कर्मचारी माग गरेको छ । सबै गरेर १५ जना कर्मचारी माग गरिएको हो । बोर्डले प्रशासन क्षेत्रमा चार्टर्ड एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन जना निर्देशक पदमै कर्मचारी माग गरेको छ । यसमध्ये एक जना महिला कोटाबाट र थप दुईजना खुल्ला […]


दुई कमर्सियल बैंकमा रोजगारीको अवसर, झन्डै दुई सय भ्याकेन्सी

बैंकिङ खबर । क वर्गका दुई वटा बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । बैंक अफ काठमाण्डूले केही संख्यामा सिनियर एसिस्टेन्ट लेभलका लागि सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट मागेको छ भने एनआईसी एशिया बैंकले १५० जना ट्रेनि एसिस्टेन्ट मागेको छ । स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएका उम्मेदवारले आवेदन दिन पाउनेछन् । आवेदन दिने म्याद बैंक […]


वित्तीय क्षेत्रमा एसिस्टेन्टदेखि डेपुटी सीईओसम्मको माग

बैंकिङ खबर । वित्तीय क्षेत्रमा ठूलो संख्यामा भ्याकेन्सी खुलिरहेको छ । अनुभव भएकालाई मात्रै हैन अनुभव नभएका र अनुभव प्राप्त गर्न चाहनेहरुको पनि माग भइरहेको छ । त्यस्तै, एसएलसी उतीर्णदेखि स्नातकोत्तर उतीर्णसम्मको माग वित्तीय क्षेत्रमा भइरहेको छ । लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, वाणिज्य बैंक लगायतमा सयौँ कर्मचारी मागिएको छ । सबैको लघुवित्तले केही शाखा […]


नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंकले विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको छ । बैंकले प्रदेश कार्यलयको लागि चिफ म्यानेजर र डेपूटि चिफ म्यानेजर, उपत्यका बाहिरका लागि ब्रान्च म्यानेजर, अप्रेशन इनचार्ज र क्रेडिट इनचार्ज पदमा दरखास्त आह्वान गरेको छ । बैंकले तोकेको योग्यता पुगेको इच्छुक आवेदकहरुले ३० जनवरीभित्रमा बैंकको वेवसाइटमा अनलाईन आवेदन दिन सक्नेछन् […]