दृष्टिकोण

ब्याजदर करिडोरबारे नरबहादुर थापाका तीन व्याख्या

नेपाल राष्ट्र बैंकले हालै ब्याजदर करिडोर प्रणाली लागु गरेको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा प्रशोचन गर्ने र आर्थिक उतारचढाबलाई नियन्त्रण गर्ने उद्देश्यका...


बैंकर्स उपेन्द्र पौडेलको विश्लेषण : ‘झुप्रोमा पनि वाणिज्य बैंकहरुको लगानी छ’  

गत वर्षको महाभूकम्प, त्यसपछिको तराई आन्दोलन, भारतीय नाकाबन्दीले नेपालको हरेक क्षेत्र प्रभावित बने । बैंकिङ क्षेत्र पनि प्रभावित बनेकै हो । त्यसका बाबजुद नेपालका बैंक...


दुर्गम गाउँलाई वित्तीय पहुँचमा ल्याउन अर्थमन्त्रालयका रणनीतिहरु

सूर्यप्रसाद आचार्य : वित्तीय साक्षरताका लागि अर्थ मन्त्रालयले अहिले एउटा नीति तर्जुमा गरिरहेको छ जुन अन्तिम चरणमा छ । यो नीतिले भोलिका दिनमा आम नागरिकमा वित्तीय...


श्रीमान कार्कीको विश्लेषणमा ‘बीमा सुधारका आइडियाहरु’

भविष्यमा आइपर्ने सम्भावित दुर्घटना वा असुरक्षाबाट जोगिने भरपर्दो माध्यमका रूपमा बीमालाई लिइन्छ । यसले मानिसको जीवनसँग जोडिएका सम्पूर्ण विषयलाई सुरक्षा प्रदान गर्छ । बीमाकै कारण...


शेयर विश्लेषक दिपेन्द्र अग्रवालको नजरमा धितोपत्र बोर्डको ‘एक अवगुण’

नेपाली पुँजी बजारको इतिहास पुरानै भए तापनि यसले समयसापेक्ष उन्नति गर्न भने सकेको छैन । परम्परागत कार्यशैली, पुरानै प्रविधिको प्रयोग, नियमनकारी संस्थाले गरेको बेवास्था, पुँजीबजारसम्बन्धि...


डा. सुमनकुमार रेग्मीको विश्लेषण : चोरबाटोबाट यसरी ओसारिन्छन् ‘सुनका ढिक्का’

केही वर्षअगाडि सुनको मूल्य प्रतितोला ६०–६५ हजार रुपैयाँसम्म माथि उक्ली ४० हजारमा पुगी तल झरी पुनः यसको मूल्य बढ्न थालेको छ । ६५ हजारको प्रतितोला...


बरिष्ठ सेयर विज्ञ गोपाल भट्टको विश्लेषण : ‘बुझ्न सके बजार घट्दा पनि लगानीकर्तालाई फाइदै हुन्छ’

सेयर बजारको पछिल्लो उताचढाव सेयर बजारमा भईरहेको पुरानै उतारचढावको निरन्तर श्रृंखला हो । शेयर बजार आफैमा उतारचढाव भईरहने ‘इकोनोमिक भेरिएवल’ अर्थात आर्थिक चर हो ।...


रविन्द्र भट्टराईको विश्लेषण : लगानीकर्तालाई ’आतंकित’ बनाइयो

सेयर बजार घटबढ हुनु यसको प्राकृतिक नियम हो । बजार बढेपछि घट्नु, घटेपछि बढ्नु यसको नियमित प्रक्रिया हो । तर, बजार हाम्रो चाहना र इच्छाअनुसार...


डा. तिलक रावलको आर्थिक विश्लेषण, ‘ सुडान बन्न खोज्दैछ नेपाल’

डा. तिलक बहादुर रावल ।  तत्कालीन माओबादी विद्रोहका कारण देशको अर्थतन्त्र तहस–नहस भयो भनिन्थ्यो । हुन पनि त्यतिबेला मुलुकको वित्तीय अवस्थामा ठूलै असर पुगेको थियो...


‘शेयरमा लगानी गर्दा यस्ता कुरामा ख्याल गरौँ’

नरेन्द्रमान श्रेष्ठ – पुँजी बजारको पछिल्लो अवस्थालाई नियाल्ने हो भने शेयर बजारमा लगानीकर्ताहरु बढिरहेका छन् । आईपीओ प्राथमिक शेयरमा होस् वा दोस्रो बजारमा होस्, लगानीकर्ताहरूको आकर्षण...