के हो स्वास्थ्य बीमा ? यस्ता छन् बीमा गर्नुका फाइदाहरु

बैंकिङ खबर । स्वास्थ्यलाई मानव जीवनको सबैभन्दा ठूलो धनको रुपमा लिइन्छ । सबै मानिसहरुको चाहना हुन्छ स्वास्थ्य र निरोगी हुने तर पनि हाम्रो जीनव न हो बिरामी भइरहेका हुन्छौं । अहिलेको समयमा प्राय सबै मानिहरुले थोरै भएपनि बैंकमा बचत गरेका हुन्छन् । के बैंकको बचतले मात्र निकट भविश्यमा आउन सक्ने स्वास्थ्यको जोखीमलाई न्यूनीकरण गर्न सक्छ […]


बीमा भनेको के हो? जान्नुहोस् विस्तृतमा

बैंकिङ खबर । बीमा भनेको तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । तर, बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईं हामी सबै भोलिका बारेमा अनभिज्ञ हुन्छौँ । तर, अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । हुन […]


आर्थिक विकास र गरीबी निवारणको अस्त्रको रुपमा वित्तीय समावेशीकरण

बैंकिङ खबर । हिजोआज वित्तीय समावेशीकरणका विषयमा माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारी निकायहरुले प्राथमिकता र चासो दिएको पाइन्छ । वित्तीय समावेशीकरणले औपचारिक वित्तीय प्रणाली प्रतिको सहज पहुँच, उपलब्धता र उपयोगलाई जनाउँछ । त्यसैले सरकारी निकायहरुले वित्तीय समावेशीकरणमा ध्यान दिएको पाइन्छ । वित्तीय समावेशीकराण्ले वित्तीय सेवाको माग र आपूर्ति दुवै पक्षलाई समेट्छ । वित्तीय समावेशीकरण अन्तर्गत […]


तपाईलाई थाहा छ? के हो मर्चेन्ट बैंक? जान्नुहोस यसका कामहरु

बैंकिङ खबर । धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्र्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैंक हो । समग्रमा वित्तीय बजार दुईओटा क्षेत्रमा विभाजित हुन्छन् । एक बैंकीङ क्षेत्र (जस्तैः सरकारी बैंकहरु, बाणिज्य बैंकहरु, डेभलपमेन्ट बैंकहरु तथा लघुवित्त बैंकहरु) र अर्को पुँजी बजार । मर्चेन्ट […]


बैंकमा काम गर्ने सोचमा हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

बैंकिङ खबर । सामान्य अर्थमा रुपैयाँ, पैसा तथा साख सम्बन्धी कारोबार गर्ने कानुनद्धारा मान्यता प्राप्त वित्तीय संस्थालाई बैंक भनिन्छ । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराँउछ । त्यसैले बैंक […]


यस कारण छ बैंकमा केवाईसीको महत्व

बैंकिङ खबर । कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । अझ प्रष्ट रुपमा भन्नुपर्दा, व्यक्तिगत विवरणका साथमा पारिवारिक विवरण एवम् व्यवसायिक विवरण समेत प्रष्ट रुपमा खुल्ने समग्र विवरणलाई केवाईसी भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, […]


बैंकबाट ऋण लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यस्ता कुरामा

बैंकिङ खबर । निश्चित अवधिपछि व्याजसहित ९वा साँवा मात्र० फिर्ता गर्ने शर्तमा अन्य व्यक्ति वा निकायसँग लिइएको रकम नै कर्जा वा ऋण हो । आफ्नो रकम प्रयोग गर्दा विस्तारै वचत गर्दै गए अनुसार जम्मा भइसकेपछि मात्र लगानी गर्न सकिन्छ भने ऋणबाट लगानी गर्दा एकैपटक तरुन्तै रकम प्राप्त गर्न र लगानी गर्न सकिन्छ । आफ्नो रकम […]


तपाईहरुलाई थाहा छ? के हो डेबिट र क्रेडिट कार्ड ? हेर्नुहोस् विस्तृतमा

बैंकिङ खबर । विश्वमा प्रविधिको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ । अझ नेपालमा भन्दा विकसित मुलुकमा प्रविधिको उच्चतम प्रयोग भएको पाईन्छ । नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ । पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने […]


के हो लघुबीमा? हेर्नुहोस् यस्ता छन् विषेशताहरु

बैंकिङ खबर । सामान्तयना लघुबीमा भनेको न्युन आय भएका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बीमा हो । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारण बाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बीमा नै लघुबीमा हो । जसलाई पशुपालनको […]


बीमा गर्दै हुनुहुन्छ? ध्यान दिनुहोस् यस्ता कुरामा

बैंकिङ खबर । बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । समाजमा विपत्ति तथा जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन सक्छ । अथवा […]