नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर। नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका संस्थापक सेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको दुई लाख १३ हजार एक सय कित्ता सेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी जनाएको छ। कम्पनीको संस्थापक सेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको सेयर बिक्रीमा आएको हो। […]


भैरहवा, दाङ र समनपुरमा ‘युवासँग महालक्ष्मी लाईफ’कार्यक्रम सम्पन्न

बैंकिङ खबर/  महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई तीब्रता दिँदै आएको छ । यसै अन्तर्गत गएको हप्ता लुम्वीनी प्रदेश र २ नं. प्रदेशको विभिन्न ठाँउमा बीमा जनचेतनामुलक कार्यक्रमहरु संचालन भएका छन् । भैरहवा बहुमुखी क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा संचालित ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रममा ८० जना स्नातक […]


प्रभु इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताका लागि तालिम

बैंकिङ खबर। प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्यक्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको हो। कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न […]


हिमालयन रिइन्स्योरेन्सको नाफा ४.७६ करोड

बैंकिङ खबर। हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमाससम्ममा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा २०७८ असोजसम्ममा ८ करोड ८० लाख बीमा शुल्क आर्जन गरेको र एक करोड ७१ लाख खुद दावी भुक्तानी गरेको उल्लेख गरेको छ। कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ […]


आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

बैंकिङ खबर। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरीमा कम्पनीको केन्द्रीय कार्यालय भवनको शुक्रबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शिलान्यास भएको छ। शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत […]


सूर्या लाइफले बाेलायाे पुस १९ का लागि साधारणसभा

बैंकिङ खबर। सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारणसभा १९ गते पुसमा बोलाएको छ। इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सभा आह्वान गरेको हो। सभा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट सुरू हुनेछ। सभामा कम्पनीले सो आर्थिक वर्षको नाफाबाट १२ दशमलव सात प्रतिशत […]


प्राइम लाइफ इन्स्योरेन्सको चौधौंं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जुममार्फत सभामा भाग लिनसक्ने व्यवस्था मिलाइएकोमा शेयरधनीहरुको भौतिक तथा जुममार्फत समेत उल्लेख्य रुपमा उपस्थिती रहेको थियो । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६-०७७ को वित्तीय विवरणहरु पारित गरि […]


विवादको चंगुलमा मुछिँदै बीमा समिति : पछि हट्ला आफ्नो निर्णयबाट ?

बैंकिङ खबर/ पछिल्लो समय बीमा समिति विवादको चंगुलमा मुछिँन थालेको छ । बीमा कम्पनीहरुले देशभित्रै पुनर्बिमा गर्नुपर्ने बिमा समितिको निर्णय विवादमा परेको हो । समितिको निर्देशन बीमाको सिद्धान्तविपरीत भएको भन्दै बिमकहरुले विरोध समेत गरेको छन् । गत बिहीबार समितिले कम्पनीहरुलाई आन्तरिक रुपमा पत्र पठाएर सम्पूर्ण पुनर्बीमा नेपालमै गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन देशभित्र […]


पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकले दियो लाभांश वितरण गर्ने अनुमति

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बीमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ। कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक निकाय बीमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको हो। अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेस हुनेछ। सभाले पारित गरेपछि शेयरधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन्। नेपाल पुनर्बीमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस […]


२५ प्रतिशत नेपाली बीमाको पहुँचमा, ९० लाख नाै हजार बीमालेख जारी

बैंकिङ खबर। बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य सुरू गरेको छ। प्रदेश तथा स्थानीय सरकारका कार्यक्रमहरूमा बीमालाई पनि सँगै जोडेर लगेमा पहुँच विस्तार हुने भन्दै छलफल थालेको हो। कृषि तथा पशु, लघुबीमा विस्तारका लागि प्रदेश र स्थानिय तहको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका प्रतिनिधि र उच्च अधिकारीहरूसँग छलफल गर्न थालिएको […]