मौरी, अष्ट्रिच र च्याउखेतीमा बीमा सुरु, कसरी गर्ने बीमा ?

अब देखि मौरी, अष्ट्रिच र च्याउखेतीको समेत बीमा गरिने भएको छ । बीमा समितिले कृषि बीमाअन्तर्गत हालै यस्तो योजना सार्वजनिक गरेपछि नेपाली कृषकले मौरी, अष्ट्रिच र च्याउखेतीको बीमा गर्न पाउने भएका हुन् । बीमा कम्पनीहरूमा यस्ता बीमालेखको माग बढेपछि समितिले मौरी, च्याउखेती र अष्ट्रिच बीमा योजना सार्वजनिक गरेको बीमा समितिले जनाएको छ ।  कसरी गर्ने […]


नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू हुने भएको छ । स्वास्थ्य मन्त्रालयले शुरू गर्न लागेको कार्यक्रमको पहिलो चरणका लागि छानिएका तीन जिल्लामध्ये कैलाली जिल्लाबाट कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । कार्यक्रमअनुसार प्रत्येक परिवारका पाँच जनासम्मले स्वास्थ्य बीमा गराउन सक्नेछन् । पाँच जना सदस्य बराबर २ हजार ५ सय रुपैँया बीमा […]


उपाध्यक्षको राजीनामापछि बीमक संघ अन्यौलमा 

सर्भेयरसंग पनि विवाद चुलियो उपाध्यक्ष शेखर बरालले पदबाट राजीनामा दिएपछि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघभित्रको विवाद सतहमा देखिएको छ । संघका अध्यक्ष विजयबहादुर शाहले संघलाई केन्द्रिकृत ढंगबाट चलाएको भन्दै उपाध्यक्ष बरालले आइतबार पदबाट राजीनामा दिएका थिए । गएको आइतबार संघले आगामी बैशाख १ गतेदेखि नियुक्त हुने सर्भेयरको ‘आउटस्टेट’ शुल्क बृद्धि गर्ने निर्णय गर्दा […]


बहसमा बाली तथा पशुपंक्षी वीमा : लागतमा नभएर उत्पादनमा केन्द्रित हुनुपर्ने निष्कर्ष

कृषि विकास मन्त्री हरिबोल गजुरेलले पशुपंक्षी तथा बाली वीमा लागतमा नभएर उत्पादनमा केन्दित हुनुपर्ने बताएका छन् । शुक्रबार अनामनगरस्थित मिडिया इन्टरनेशनलको सभाहलमा आयोजित नेपालमा पशुपंक्षी तथा बाली वीमाको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले लागतको विमाबाट कृषकको क्षतिको असुल नहुने भएकाले कृषकहरु वीमातर्फ आकर्षित हुन नसकेको बताए । साथै, उत्पादनमा वीमा गर्नका लागि सरकारी […]


‘चिया खाने पैसा काटेर विमा गरौँ’

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको रुपमा करिब ३० बर्षको अनुभव लिएका आश्विनी कुमार ठाकुर करिब डेढ बर्षदेखि राष्ट्रिय विमा संस्थानमा प्रशासकको रुपमा कार्यरत छन् । उनी मानिसको जीवनलाई सार्थक र सुखमय बनाउनको लागि विमा गर्नुपर्ने सुझाउँछन् । यसैबीच, राष्ट्रिय विमा संस्थानले वर्तमानमा विमा क्षेत्रमा मानिसको आर्कषण बढाउनको लागि ल्याएका योजनाहरुको सेरोफेरोमा रहेर बैंकिङ खबर डटकमले […]


यस्ता छन् राष्ट्रिय वीमा संस्थानका आगामी योजनाहरु 

राष्ट्रिय विमा संस्थान नेपालले आर्थिक बर्ष ०७३/७४ मा विमा गर्नेको संख्यालाई वृद्धि गर्नका लागि नयाँ योजना ल्याउने भएको छ । विमा क्षेत्रमा मानिसको आकर्षण कम भएको भन्दै संस्थानले तराईको दाइजो प्रथा र १८ देखि २२ बर्षसम्मका युवाहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउन लागेको राष्ट्रिय विमा संस्थानका प्रशासक आश्विनी कुमार ठाकुरले जानकारी दिए ।  हालै संस्थानले जीवन […]


भूकम्पपछिको पुनर्विमामा करिव ४ अर्ब भित्रियो

भूकम्पपछि विदेशी पुनर्विमा कम्पनिबाट झण्डै ४ अर्ब भित्रिएको छ । १३ वटा निर्जीवन बीमा कम्पनीहरुले भुकम्पपछि ३ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ विदेशी पुनर्बीमा कम्पनीबाट स्वदेश ल्याएका हुन् । बीमा समितिको तथ्यांकअनुसार सबैभन्दा धेरै रकम हिमालयन जेनरल इन्स्योरेन्सबाट नेपाल भित्रिएको छ । १७ निर्जीवन बीमा कम्पनीहरुमध्ये एभरेष्ट र एनबी इन्स्योरेन्सले भने कुनै रकम भित्र्याएका […]


वित्तीय साक्षरतामा बीमा : बीमा र निर्जीवन बीमा के हो ?

आर सी पोख्रेल बीमा भौतिक तथा मानवीय क्षतिको क्षतिपुर्ति प्राप्त गर्ने एक किसिमको सम्झौता हो । बीमा गरिसकेपछि पहिलो पक्ष अर्थात् बीमित व्यक्तिले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद्ध आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोस्रो पक्ष अर्थात् बीमकले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन तथा निर्जीवन गरी बीमा दुई […]


विमामा शिक्षाको अभाव, ‘विमा गर्नेहरुको सोँच २० वर्ष पहिलेको छ’

हालै गएको भुकम्पले अरबौंको भौतिक संरचनामा नोक्सानी भयो । यो क्षति बिबरण जतिसुकै धेरै भएपनि विमा शिक्षाको अभावमा थोरै मात्रै भौतिक सम्पत्ति बिमाको दायरा भित्र परे । सार्वजनिक भएका तथ्याङ्कहरुले नेपालमा हालसम्म पनि बिमाप्रति मानिसहरुको चेतनास्तर धेरै कम भएको देखाएका छन् । हरेक मानिसलाई आफू र आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्छ भन्ने ज्ञान भएरपनि त्यसलाई व्यवहारमा […]