बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग–महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

बैंकिङ खबर। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग– महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ। नव क्षितिज कलेज बर्दिवासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते बिहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कम्पनीका उपक्षेत्रीय प्रमुख लालबहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ […]


‘राष्ट्रिय हित हेरेर गरिएको निर्णयमा भ्रम छर्ने प्रयास भयाे’: बीमा समिति

बैंकिङ खबर। राष्ट्रिय हित हेरेर दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरेको भन्दै बीमा समितिले आपत्ति जनाएको छ। समितिले सम्भव भएसम्म देशभित्रै पुनर्बीमा गर्न र सम्भव नभए मात्रै विदेशी कम्पनीमा जान निर्देशन दिएको छ। नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा रहेको र हिमालयन री इन्सुरेन्स कम्पनी सञ्चालनको तयारीमा छ। पुनर्बीमामा एकाधिकार अन्त्य भएको तथा देशभित्रै दुई […]


रिलायन्स लाइफ इन्स्योरेन्समा राेजगारीकाे अवसर

बैंकिङ खबर। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा राेजगारीका लागि अवसर खुलेकाे छ। इन्स्योरेन्सले आफ्ना विभिन्न शाखा तथा उपशाखाको लागि क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख, बजार प्रतिनिधि लगायत पदका लागि कर्मचारी मागेको हो। मान्यताप्राप्त विश्वविधालयबाट न्युनतम स्नातक उत्तीर्ण गरेको वा जीवन बीमा बैंक तथा वित्तिय संस्था, लघुवित्त वा अन्य क्षेत्रमा बजार प्रबन्धन सम्बन्धी कार्य अनुभव भएकाले […]


महालक्ष्मी लाइफद्वारा बीमा व्यवसायलाई व्यवसायिक बनाउनेबारे प्रशिक्षण

बैंकिङ खबर। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडाैंमा “Journey to Success” विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ। मंसिर ११ गते सामाखुसी स्थित स्काई वैंकेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यकाभित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरुलाई सहभागि […]


राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा “युवासँग-महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

बैंकिङ खबर। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा जनचेतना सम्बन्धी “युवासँग– महालक्ष्मी लाईफ” कार्यक्रम देशव्यापी बन्दै गएको छ। युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ। यसै सन्दर्भमा गएको हप्ता यो कार्यक्रम बर्दिया जिल्लाको राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा सम्पन्न […]


गुराँस लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको प्रधान कार्यालय, श्रीराज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो। साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्तापुँजी रु. १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को ५.५० प्रतिशतले हुन […]


प्राइम लाइफको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

बैंकिङ खबर। प्राइम लाइफ इन्स्याेरेन्सको १५ दशमलव ८७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। इन्स्याेरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा गते बुक क्लोज गर्दैछ। प्राइम लाइफले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। कम्पनीले १९ मंसिरको दिउँसो २ […]


हरिनगर, इटहरी र गौरमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

बैंकिङ खबर। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगर, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ। मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डि. एन.न्यौपानेले गरेका थिए भने उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक […]


सानिमा लाइफ इन्स्योरेन्सले ल्यायाे सानिमा दम्पति जीवन बीमा याेजना

बैंकिङ खबर। सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान-श्रीमती दुवै जनालाई एउटै जीवन बीमा पोलिसीमा अटाउने गरी दम्पत्ती बीमा याेजना सुरु गरेको छ। कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त छँदैछ, सुरक्षा र बचतका लागि पनि यो योजना निकै आकर्षक हुने अपेक्षा गरिएकाे छ। यो योजनाले विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरुलाई श्रीमान श्रीमतीको अलग अलग बीमा गर्नु पर्ने […]


गुराँस लाइफकाे साधारणसभा शुक्रबार, लाभांश प्रस्ताव पारित हुने

बैंकिङ खबर। गुराँस लाइफ इन्स्याेरेन्सकाे वार्षिक साधारणसभा तय भएकाे छ। १० मंसिरमा बस्ने साधारणसभाले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ। सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ। नियमावली संशोधन गर्ने लगायत एजेन्डा पनि छ। सभा […]