गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३ लाखको मृत्यु दाबी भुक्तानी

बैंकिङ खबर/गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरी मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय कार्यालय नेपालगञ्जका […]


उन्नति सहकार्य लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा रकम प्रदान

बैंकिङ खबर/रुपन्देहीस्थित उन्नति सहकार्य लघूवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलूहीले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । यस संस्थाले स्थानीय महिलाहरुको समुह बनाई उक्त समुहमार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्तर्गत तिलोत्तमा ११ स्थित उन्नति भूपु सैनिक महिला समुह ख को सदस्य सुन्तलीदेवी खत्री क्षेत्रीको अल्पायूमै कालगतिले निधन […]


आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । बोर्डले कम्पनीहरुलाई गाभ्ने/गाभिने सम्बन्धी अन्तिम स्वीकृति दिएको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशका, २०७९ को दफा ८ को उपदफा(४) बमोजिम गाभ्ने/गाभिने अन्तिम स्वीकृति दिएको बोर्डले जनाएको छ । कम्पनीहरुले गाभ्न/गाभिन वा […]


चुक्ता पुँजी बढाउन बीमा कम्पनीलाई ३ महिना थप

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले तोकेको समयावधिमा चुक्ता पुँजी पुर्‍याउन नसक्ने बीमा कम्पनीहरुलाइ थप समय दिएकाे छ । कम्पनीहरुलाई प्राधिकरणले अझै ३ महिनाको थप गरिदिएको हो। जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने मापदण्ड तोकिएको छ। यसअघि प्राधिकरणले गत चैतभित्र चुक्ता पुँजी त्यति पुर्‍याउन निर्देशन नदिएको थियो। […]


महालक्ष्मी र प्रभु लाइफको एकीकृत कारोबार असार मसान्तमा

बैंकिङ खबर/ महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असारमसान्तभित्र हुने भएको छ। नेपाल बीमा प्राधिकरणबाट यी दुई कम्पनीको एक्चुअरी भ्यालुएसन स्वीकृत भएर नआएकोले एकीकृत कारोबारको लागि ढिलाई भएको हो। महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असारमसान्तभित्र सुरु हुने भएको छ। यी दुई कम्पनीले आन्तरिक तयारी […]


यूनियन लाइफको विशेष साधारणः मर्जर लगायतका विशेष प्रस्ताव अनुमोदन

बैंकिङ खबर/ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा बुधबार भैरहवामा सम्पन्न भएको छ । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ । त्यसैगरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको […]


चुक्ता पुँजी नपुर्‍याउने बिमा कम्पनीहरुले थप तीन महिना समय पाउने

बैंकिङ खबर/ नेपाल बिमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम चुक्ता पुँजी नपु¥याउने बिमा कम्पनीहरुले थप तीन महिना समय पाउने भएका छन् । तोकिएको समयमा धेरै कम्पनीको पुँजी नपुगेकाले तिनैलाई लक्षित गरी प्राधिकरणले आउँदो असारसम्म म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि प्राधिकरणले कम्पनीहरुलाई ०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा […]


लघुवित्त बीमा कम्पनीहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन

बैंकिङ खबर/बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुवित्त बीमा कम्पनीहरूलाई स्थानीय स्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धा र इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । विभिन्न चारवटा लघुबिमा कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूलाई मंगलबार शपथ गराउने क्रममा यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालयमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका […]


अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठदेखि

बैंकिङ खबर/अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ पहिलो साताबाट हुने भएको छ। एकीकृत कारोबार थाल्ने मिति तय गर्न दुवै कम्पनीका सञ्चालकहरुबीच छलफल भएको छ। अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले मिति टुंगो गर्न छलफल भएको जानकारी दिए। विशेष साधारणसभा वैशाख २५ गते गरिने भएको छ। सभा गरेपछि एकीकृत कारोबार थाल्ने मिति टुंगो हुने […]


साढे १४ प्रतिशत लाभांश वितरण गर्दै नेशनल लाइफ

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश दिने भएको छ । ३० चैत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने […]