कृषिको व्यवसायिकरणमा विनोद आत्रेयको फोकस : लघुवित्तले बनाउला त उद्यमी ?

पछिल्लो समय नेपाल राष्ट्र बैँकले कृषिमा सहुलियत कर्जा प्रदान गर्नका लागि अन्य बैँक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । कृषि क्षेत्रमा बैँकिङ लगानी विस्तारका लागि विभिन्न पहलहरु भइरहेका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैँकले डेनमार्क सरकारको सहयोगमा उन्नति प्रोजेक्ट नामक पञ्चवर्षिय परियोजना सुरु गरेको छ । त्यस्तै, ग्रामीण अर्थतन्त्र सुधारका लािग लघुवित्तहरु सञ्चालनमा […]


‘आर्थिक रुपान्तरणपछि मात्रै देश समृद्धि हुन्छ’ 

अनिल केशरी शाह, बैंकर्स  मानिसहरु बिहान उठेर मनिङ्ग वाकमा एफएम, चिया खाँदा पेपर र बेलुका बसेर टिभी हेर्ने बानी छ । त्यसमा हामीले खालीे देश डुब्न लाग्यो नेताले यो गरेन, त्यो गरेन भन्ने राजनीति समाचार मात्र सुन्न र हेर्नुपर्छ । अब सबै जनाले विचार गरौं कि नेताले राम्रो गरे पनि नराम्रो गरे पनि हाम्रो दैनिक […]


२५ वर्षयताको नेपाल १ सय ५८ पार्टी थपिए, ३ हजार उद्योग बन्द भए

प्रा. डा. सुरेन्द्र केसी, अनेकौँ घुम्ती उहापोह र दुर्घटना झेल्दैै नेपाली राजनीति फेरी नयाँ चरीत्रको संक्रमणको दुश्चक्रमा फस्दै गएको अवस्था छ । नेपाली जनताले चिर प्रतिक्षा गरेको संविधानसभा र  देशले पाउने संविधानपछि राष्ट्र दशकौँ पुरानो संक्रमणबाट मुक्त हुने तथा देशवासीले सुशासन, दिगो शान्ती र समृद्धिको गन्तव्य पाउने आशाको विपरीत मधेश आन्दोलनको नामबाट क्रुर, भयावह र अमानविय […]


नेपाल राष्ट्र बैंक, वित्तिय साक्षरता, चुनौती र अबस्था

चिन्तामणि शिवाकोटी नेपालको वित्तीय क्षेत्रको विकास करिब एक शताब्दी लामो छ । सदर मुलुकी खाना एवं तेजारथ अड्डा हुँदै आएको यो क्रमले १९९४ सालमा भएको नेपाल बैंकको स्थापनामा ठूलो फड्को मारेको थियो।  त्यसैगरी २०१३ सालमा भएको नेपाल राष्ट्र बैंकको स्थापना, २०१६ सालमा स्थापित नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैंक, २०२४ सालमा […]


‘कृषि अनुदान बन्द गर्नुपर्छ’

नेपालका नेता देखि जनतासम्म सबैले भन्ने गर्छन्, नेपालमा विकासका अनेकौँ सम्भावना छ । तर, पनि नेपालमा विकास हुन सकिरहेको छैन, वर्षेनि लाखौँ युवा विदेशिईरहेका छन् भने त्यत्तिकै संख्यामा वेरोजगार बसिरहेका छन् । सिरानीमुनी सर्टिफिकेट राखेर जागिर खोज्न भौतारिइरहने युवाहरुको कमि छैन नेपालमा । यस्तो अवस्थामा नेपालमा भएका सम्भावनाहरुको प्रयोग किन हुन सकिरहेको छैन । यहाँको […]


सरकारले कृषिमा ‘प्याकेज प्रोग्राम’ बनाउँदै : ‘व्यबसायीकतालाई लगानी जरुरी’

नेपाललाई कृषिप्रधान देश भनिएतापनि नेपालमै उत्पादित कृषि खाद्यान्नले नेपालीको पेट भर्न सकिरहेको छैन । नेपालीहरु सबै आयातित खाद्यान्नमा बानी परेका छन् । आफ्ना खेतबारी बाँझै राखेर विदेशबाट आयातित खाद्यान्नले पेट भरिरहेछन् नेपालीहरु । उनीहरु भन्छन्, सरकारले ती खाली जमिनमा लहलह बाली फलाउन लगानी गरिदिनुपर्यो, अनुदान चाहियो, ऋण चाहियो आदि इत्यादि । आफ्ना खेतबारी बाँझो राखेर […]