कसरी सिकाउने वित्तिय साक्षरता : वित्तिय साक्षरतासम्बन्धि सम्पूर्ण नालीबेली
मुकुन्द अर्याल- नेपालमा अधिकांश मानिस शिक्षित भए पनि वित्तीय आधारमा भने धेरै कममात्र साक्षर र अधिकांश निरक्षर नै छन् भन्ने एक विज्ञको भनाइ सही प्रतीत हुन्छ । किनकि वित्तीय साक्षरताको क्षेत्र र परिभाषा अत्यन्त फराकिलो छ । वित्तीय आधारमा पूर्णतः साक्षर हुन वित्तीय बजारदेखि यससँग सम्बन्धित पुँजीबजार, बिमा बजार, बैंकिङ बजार, कमोडिटी बजार, राष्ट्रिय तथा […]
अब कृषि वीमाबाटै फेरिनेछ देशको मुहार
विमा जोखिम न्यूनीकरणको साधन हो । विभिन्न व्यवसायमा आवद्ध व्यक्तिहरुको लागि विमा अत्यन्तै आवश्यक पर्ने सरोकारवाहरुको भनाई छ । पछिल्ला बर्षहरुमा विमा समितिले विमा गर्नेको संख्या विस्तार गर्नको लागि अनुदानका कार्यक्रमहरु पनि ल्याएको छ । विभिन्न व्यवसायहरु गरेर बसेका धेरै मानिसहरु यसप्रति आकर्षित पनि भएका छन् । यसैबीच कृषि क्षेत्रमा विमा बढाउनको लागि राष्ट्रिय विमा […]
‘नयाँ प्रविधिको मूल्य धान्न सक्दैनन् बैँकहरु’
हामी सूचना तथा प्रविधिको युगमा छौँ । प्रविधिको प्रयोगले सिंगो संसारलाई नै एक ग्लोबल भिलेजमा परिणत गरिसकेको छ । हरेक क्षेत्रमा प्रविधिको प्रयोग अत्यावश्यक भइसकेको छ । बैँकजस्तो पैसाको कारोबार हुने क्षेत्रमा त झन् प्रविधिको आवश्यकता दिनदिनै बढिरहेको छ । संसारका प्रायः बैँकहरु प्रविधिमा नै निर्भर भइसकेका छन् । यता, नेपाली बैँकहरुले भने अझै पनि […]
‘बैंकिङ लगानी उत्पादन क्षेत्रमा जरुरी’
करिब ६ बर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत विष्णु प्रसाद धिताल बैंकहरुले गाउँ केन्द्रीत भएर सेवा सुविधा प्रदान गर्नुपर्नेे सुझाउँछन् । वर्तमान समयमा सबै बैंकहरुले पारदर्शी काम नगरेको उनको बुझाई छ । यसैबिच, बैँकिङ क्षेत्रका वर्तमान कमी कमजोरी, लगानीको अवस्था लगायतको विषयका केन्द्रित रहेर बैंकिङ खवर डटकमले एपेक्स डेभलपमेन्ट बैँकका अध्यक्ष विष्णु प्रसाद धितालसँग गरेको कुराकानी यहाँ […]
‘डाक्टरलाई पनि वित्तिय साक्षरता आवश्यक छ’
त्रिलोचन पंगेनी, प्रवक्ता, नेपाल राष्ट्र बैँक वित्तिय साक्षरता भनेको मुलुकभित्र बस्ने सबै नागरीकले बैंक तथा वित्तिय संस्थाको कारोबारको व्यवस्थाको सम्बन्धमा बुझ्नु, जान्नु वा निर्धारीत मापदण्ड भित्र बसेर कारोबार गर्न सक्ने अवस्थालाई बुझाउँछ । बैंक तथा वित्तिय संस्थासँग कारोबार गर्न डराउने, आफ्नो पूँजी सुरक्षित हुन्न भन्ने किसीमको महशुस गर्ने धेरैजसो मानिसहरु यस्तो पिछडिएको मानसिकताबाट बैंकिङ कारोबारको […]
कृषिको व्यवसायिकरणमा विनोद आत्रेयको फोकस : लघुवित्तले बनाउला त उद्यमी ?
पछिल्लो समय नेपाल राष्ट्र बैँकले कृषिमा सहुलियत कर्जा प्रदान गर्नका लागि अन्य बैँक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । कृषि क्षेत्रमा बैँकिङ लगानी विस्तारका लागि विभिन्न पहलहरु भइरहेका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैँकले डेनमार्क सरकारको सहयोगमा उन्नति प्रोजेक्ट नामक पञ्चवर्षिय परियोजना सुरु गरेको छ । त्यस्तै, ग्रामीण अर्थतन्त्र सुधारका लािग लघुवित्तहरु सञ्चालनमा […]
‘आर्थिक रुपान्तरणपछि मात्रै देश समृद्धि हुन्छ’
अनिल केशरी शाह, बैंकर्स मानिसहरु बिहान उठेर मनिङ्ग वाकमा एफएम, चिया खाँदा पेपर र बेलुका बसेर टिभी हेर्ने बानी छ । त्यसमा हामीले खालीे देश डुब्न लाग्यो नेताले यो गरेन, त्यो गरेन भन्ने राजनीति समाचार मात्र सुन्न र हेर्नुपर्छ । अब सबै जनाले विचार गरौं कि नेताले राम्रो गरे पनि नराम्रो गरे पनि हाम्रो दैनिक […]
२५ वर्षयताको नेपाल १ सय ५८ पार्टी थपिए, ३ हजार उद्योग बन्द भए
प्रा. डा. सुरेन्द्र केसी, अनेकौँ घुम्ती उहापोह र दुर्घटना झेल्दैै नेपाली राजनीति फेरी नयाँ चरीत्रको संक्रमणको दुश्चक्रमा फस्दै गएको अवस्था छ । नेपाली जनताले चिर प्रतिक्षा गरेको संविधानसभा र देशले पाउने संविधानपछि राष्ट्र दशकौँ पुरानो संक्रमणबाट मुक्त हुने तथा देशवासीले सुशासन, दिगो शान्ती र समृद्धिको गन्तव्य पाउने आशाको विपरीत मधेश आन्दोलनको नामबाट क्रुर, भयावह र अमानविय […]
नेपाल राष्ट्र बैंक, वित्तिय साक्षरता, चुनौती र अबस्था
चिन्तामणि शिवाकोटी नेपालको वित्तीय क्षेत्रको विकास करिब एक शताब्दी लामो छ । सदर मुलुकी खाना एवं तेजारथ अड्डा हुँदै आएको यो क्रमले १९९४ सालमा भएको नेपाल बैंकको स्थापनामा ठूलो फड्को मारेको थियो। त्यसैगरी २०१३ सालमा भएको नेपाल राष्ट्र बैंकको स्थापना, २०१६ सालमा स्थापित नेपाल औद्योगिक विकास निगम, २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैंक, २०२४ सालमा […]
‘कृषि अनुदान बन्द गर्नुपर्छ’
नेपालका नेता देखि जनतासम्म सबैले भन्ने गर्छन्, नेपालमा विकासका अनेकौँ सम्भावना छ । तर, पनि नेपालमा विकास हुन सकिरहेको छैन, वर्षेनि लाखौँ युवा विदेशिईरहेका छन् भने त्यत्तिकै संख्यामा वेरोजगार बसिरहेका छन् । सिरानीमुनी सर्टिफिकेट राखेर जागिर खोज्न भौतारिइरहने युवाहरुको कमि छैन नेपालमा । यस्तो अवस्थामा नेपालमा भएका सम्भावनाहरुको प्रयोग किन हुन सकिरहेको छैन । यहाँको […]