Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंकको नाफामा ७३ प्रतिशले वृद्धि

२०७८ कार्तिक १५ गते

बैंकिङ खबर । एभरेष्ट बैंकले खुद ब्याज नाफा ७३ प्रतिशतले बढाएको छ। चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ५७ करोड ८९ लाख रुपैयाँ पुगेको जनाएको छ। बैंकले पछिल्लो अवधिमा साढे ४ प्रतिशतले मात्र ब्यापार बिस्तार गरेको छ। सर्वसाधारण ग्राहकलाई जाने ऋण एक खर्ब ३ अर्ब ५१ करोड नाघेको छ।

 

Ad