
बैंकिङ खबर । सानिमा बैंकले खुद नाफामा सुधार गरेको छ । सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढाएको छ । सानिमाले ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। सानिमाले ३.६१ प्रतिशतको स्प्रेड दरलाई २.६९ प्रतिशतमा झारेको छ। यद्यपी ब्यापार ७ प्रतिशतले बढ्दा पनि सानिमाको खुद ब्याज आम्दानी १९ प्रतिशतले उक्लिएर एक अर्ब १६ करोड नाघेको छ।