Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकले पनि नाफा बढायो

२०७८ कार्तिक १५ गते

बैंकिङ खबर । सनराइज बैंकले खुद नाफा बढाएको छ । बैंकको ब्याज आम्दानी भने सामान्य घटेको छ । बैंकले अरु आम्दानीमा वृद्धि गरेर खुद नाफा बढाएको हो । बैंकले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा साढे १२ प्रतिशतले नाफा बढाएर तीन महिनामा ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी आधा प्रतिशतले मात्रै घटेर ९२ करोड ३२ लाख रुपैयाँ भएको छ।

Ad