Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैकर्स संघमा भुवन दाहालको कार्यकाल सकियो : सबैभन्दा कम्जोर अध्यक्ष

२०७८ कार्तिक ७ गते

बैंकिङ खबर । नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालको कार्यकाल सकिएको छ । त्यसो त उनको सानीमा बैंकमा पनि सीइओको कार्यकाल सकिँदै छ । बेंकर्स संघको नयाँ नेतृत्व छनोट सहित कात्तिक २३ गते साधारणसभा हुने भएको छ । संघको हालसम्मको नेतृत्वमा दाहाल सबैभन्दा कम्जोर व्यक्तिका रुपमा चित्रित छन् । उनको कार्यकाल विवादास्पद मात्रै रहेन संघको नेतृत्वमा रहँदा उनले व्यक्तिगत बेनीफिटका लागि सक्रियता देखाए । उनको नेतृत्वले बैंकिङ क्षेत्रमा खासै उपलव्धि गर्न सकेन ।

Ad