Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्टले दियो तीजको अवसरमा लकरमा ४०% छुट

२०७८ भाद्र २४ गते

बैंकिङ खबर । हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४० प्रतिशतसम्म छुटको ब्यवस्था गरेको जानकारी जनाएको छ ।

तीन महिनाभित्र लकर सुविधा लिने ग्राहक महानुभावहरुले यो छुटको सुविधा प्राप्त गर्न सक्ने पनि बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमुल्य सामान सुरक्षित राख्न सम्पूर्ण ग्राहकमहानुभावहरुलाई विज्ञप्ती मार्फत हार्दिक अनुरोध गरेको छ ।

Ad