नेपाली विनिमयको इतिहासलाई हेर्ने हो भने वस्तु विनिमयदेखि कौडी हुँदै सिक्काको प्रयोग गर्न थालिएको पाइन्छ । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो । त्यसपछिका दिनहरुमा विभिन्न प्रकारका मुद्राहरु चलनचल्तीमा आए । यसैबिच बैंकिङ खबर डट कमले नेपाली इतिहासमा प्रचलनमा रहेका केही सिक्काहरुको तस्वीर संकलन गरेको छ । १० तस्वीरमा हेरौँ, प्राचीन कालदेखिका नेपाली सिक्काहरु :
प्रस्तुती : रुपा कोइराला





